विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाजवादी प्रेस संगठन पर्साको चौथो बैठक सम्पन्न

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता ३० माघ वीरगंज,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समाजवादी प्रेस संगठन नेपाल पर्साको चौंथो बैठक वीरगंजमा सम्पन्न भएको छ । समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्ष शम्भु कुमारको अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा सहभागी हुने निर्णय गरेको छ ।

Karaiya Mai Notice Winter

त्यसैगरी बैठकले गत मंसिरको २८ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनको नजिताको बिषयमा पनि गम्भीर रुपमा संमिक्षा गरेको छ ।

 

 

पत्रकार महासंघ पर्साको निर्वाचनमा गठबन्ध भित्रैबाट घात भएका कारण संगठनका उम्मेदवारहरुले पराजय व्यवहोर्नु परेको बैठकले निकर्ष निकालेको छ । अगामी दिनमा नयाँ ढङ्गले संगठन प्रस्तुत हुने समेत बैठकले निर्णय गरेको संगठन पर्साका सचिव बिनोद पटेलले जानकारी दिए ।

 

 

नेपाल पोष्ट मिडिया प्रा।लि।को कार्यालयमा सम्पन्न भएको बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं पर्सा सह–इन्चार्ज मनोज चौधरी, पर्साका कार्यवाहक अध्यक्ष शंकर कुमार कर्ण, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्यद्वय रेबिन्द्र कार्की मनोज कुमार पटेल, लगायतको बिशेष उपस्थिती रहेको थियो

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.