CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माओबादी केन्द्र पोखरियाले ३० औ जन्युद दिवस दिप प्रज्वलन गरि मनायो

फेटा GP PSA
275
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १ फाल्गुन पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

को पोखरिया नगपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजारमा आज माओबादी केन्द्रले एक कार्यक्रमको विच ३० औ महान जन्युद दिवस दिप प्रज्वलन गरि मनाइएको पोखरिया नगर कमिटी अध्यक्ष पनालाल पटेलले जानकारी गराएका छन ।

Karaiya Mai Notice Winter

दिप प्रज्वलन कार्यक्रममा नगर कमिटि अध्यक्ष पनालाल पटेल ,उपा अध्यक्ष हरेन्द्र महतो चाई ,

सचिव लक्ष्मीनारायण ठाकुर , कोषा अध्यक्ष सोवालाल डाकुर लगाएतका नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर कमिटी अध्यक्ष पटेलले जनयुद बाट प्राप्त लोकतन्त्र र सहिदहरुको बलिदानी कहिलै नविरसिने बताए ।

हाल नेपाली काँग्रेस र ने क पा एमालेको गठबनधनको सरकारलाई नेपाली नगरिकले हेरिरहेको र समय सापेक्ष जनताले प्रतिकार गर्ने छन ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश