विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

३०औ जनयुद्ध दिवसको अवसरमा बुद्धिचाल प्रतियोगिता

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

३०औ जनयुद्ध दिवसको अवसरमा बुद्धिचाल प्रतियोगिता आज उद्योग बाणिज्य संघ कलैयाको सभाहलमा आयोजना गरिएको हो। अखिल नेपाल खेलकुद महासंघका नगरकमिटी अध्यक्ष रियाजुल इश्लामको अध्यक्षता तथा अखिल नेपाल खेलकुद महासंघका मधेश प्रदेश संयोजक मुकेश साहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बुद्धी चाल (चेस) एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अङ्ग्रजी भाषामा “Chess”(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरूको बुद्धिको जाँच हुनु साथै खेल निरन्तर खेल्नाले बुद्धीको विकास पनि हुने गर्छ।

Karaiya Mai Notice Winter

संगठित चेस १९ औं शताब्दीमा सुरु भयो। हाल चेस प्रतियोगिता FIDE (Federation Internationale des Echecs; अन्तर्राष्ट्रिय चेस महासंघ) द्वारा अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिएको थियो। पहिलो विश्वव्यापी मान्यता प्राप्त विश्व चेस च्याम्पियन, विल्हेम स्टेनिट्जले १८८६ मा आफ्नो उपाधि जितेका थिए। चिनका डिङ लिरेन वर्तमान विश्व च्याम्पियन हो।

धेरै इतिहासकारहरूको मान्यता छ कि बुद्धिचाल सबैभन्दा पहिला पश्चिमोत्तर भारतमा गुप्त सम्राटको बेला, छैठौं शताब्दी ADमा खेलिन्थ्यो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिमा लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा. कमरुल्लाह अंसारी, बारा उद्योग बाणिज्य संघका महा सचिव रामअषिस साह, नेकपा माओवादी केन्द्र कलैया उप-महानगरपालिका उपाध्यक्ष आविद अंसारी, सह सचिव बिक्रम साह, अधिवक्ता मुकुन्द बाबू चौधरी, निर्णायक मण्डल प्रेम कुमार उपाध्याय, संदिप कुमार गुप्ता, स्वास्थ्यकर्मी मनोज साह, जसपाका सुजित पाण्डेय, शिक्षक बैजनाथ प्रशाद साह लगायतका सहभागिता रहेकोे थियो। कार्यक्रम सञ्चालन सञ्चारकर्मी रमेश साहले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.