विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आन्तरिक राजस्व कार्ययालय विरगन्जको पोखरियामा अनुगमन अधिकाँस पसलहरु बन्द

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ४ फाल्गुन पोखरिया

 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

को पोखरिया नगरपालीकाको बजार क्षेत्रमा आन्तरिक राजस्व कार्यालय विरगन्जले अनुगमन गरेको छ । अनुगमनको क्रममा पोखरिया बजार स्थित रहेको विभिन्न पसलहरु बन्द भएको प्रतयक्ष दर्शीहरुले बताएका छन । आन्तरिक राजस्व कार्ययालय विरगन्जका अनुगमनमा समातीए भने कार्वाहीमा पर्ला भने डरले ब्यापारीहरुले आ –आफना पसलहरु बन्द गरेको ब्यापारीहरुले बताए ।

तर यता आन्तरिक राजस्व कार्ययालय विरगन्जका कार्यालय प्रमुख टिकाराज चौलागाईका अनुसार अनुगमन गर्ने यस कार्यालयको नियमित काम नै रहेको र अनुगमन बाट ब्यापारीले नडराउन प्रमुख चौलागाईले बताए । यो अनुगमन पर्साको १४ वटै पालीकामा पालो पालो गर्ने बताए । अनुगमनमा ब्यापारीले विल ,विजक,गरेको छ की छैन कर कानूनको पालनामा कमजोरी देखिय कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाईन्छ।

 

कमजोरि छैन भने निर्धक्क साथ व्यापार ब्यवसाय सञ्चालन गर्ने ,  यो नियमित अनुगमन हो। भागदौड गरियो भने आफैलाई समस्या हुन्छ  प्रमुख  चौलागाइले बताए ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.