
कलैया, बारा।

कलैया उपमहानगरपालिका माओवादी केन्द्र नगर कमिटीले कलैया पालिकाको अगुवा कार्यकर्ता बिच छलफल गर्दै फल्गुण २१ गते बारा जिल्लामा हुलाकी राजमार्गमा मिति तय हुदा त्यसको तयारीमा कलैयाका माओवादी केन्द्र जुटेको भने नगर उपाध्यक्ष सुनिल कुशवाहाले जानकारी गराए।



छलफल कार्यक्रमको अध्यक्षता कलैया नगरका अध्यक्ष मुकेश साहको अध्यक्षतामा, उपाध्यक्ष आबिद हुसैंन अंसारी, सुनिल कुशवाहा, नगर सदस्य राजेश तिवारी, सबि अखतर, मोहन राम, दिपक यादव, बारा क्षेत्र:-३ योङ कम्युनिस्ट लिग इन्चार्ज अबुलेश अंसारी, योङ कम्युनिस्ट लिग मधेस प्रदेस सदस्य अवधेश पटेल, अनेरास्ववियु (क्रान्तिकारी) बारा जिल्ला अध्यक्ष संदिप यादव, अनेरास्ववियु( क्रान्तिकारी)कलैया नगर अध्यक्ष सोनु पटेल, सहिद परिवारका घरभरनी मण्डल लगायत्को उपस्थिति रहेको थियो भने सोनु पटेलले जानकारी गराए।






Comments are closed, but trackbacks and pingbacks are open.