विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयर साह माथी हातपात, विना सुचना नयाँ सडक निकाल्न लागेको आरोप

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

बारा जिल्लाको सदरमुकाम कलैया उप-महानगरपालिकाका नगर प्रमुख माथी हतापात भएको हो। बुधबार कलैयाको वडा नम्बर १, ३ र ५ भवानीपुर हुँदै हुलाक क्याम्पस खौरही सडकखण्ड निकाल्ने क्रममा मेयर बिनोद साह माथी हतापात गरिएको हो । वडा नम्बर ३ घर भएका किशोरी यादवले मेयर साह माथी हतापात गरेको वडाध्यक्ष मोहन साहले जानकारी गराएका छन् । सडकखण्ड निकाल्न सुचाना नगरेकोले हतापाई भएको स्थानीय प्रत्यक्ष दर्शीहरुले बताएका छन्।बाटो विवाद बारे बुझ्न खोज्दा चर्काचर्की हुदा एकासी हातपात भएको जनाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कृषकहरुले जसोतसो जोहो गरि ऋणदाता बाट कर्जा लिएर आफ्नो बालीनाली लगाउने गर्छन् तर गरिबहरुको मसिहा भनाउनेको बारे कृषकमाथिको क्रुरता बाट मसिहाको मुखौटा हटे पछि प्रतिकारमा उत्रेको देखेर अब जनताले हाम्रो समाजका बाधक लाई पहिचान गरि अगाडि बढ्ने देखिएको स्थानीयहरुले बताउने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.