
काठमाडौं ।
२०८१ सालमा छायांकन गरि भागदाैड नेपाली फिल्मले पाेस्ट प्राेड्क्सनकाे काम सकेकाे छ। नेपाली चलचित्रको क्रेज बढिरहेको बेला भागदाैडले नेपाली दर्शकको मन जित्ने आशा गरिएको छ ।




पृथक कथा बस्तुमा अाधारित रचनात्मक बिकृति बिसंगति रहित रहेकाे उक्त चलचित्र निदेशक हिमाल उप्रेती ले गर्नुभएको हो।
चलचित्र दशकहरुले परिवारसंग अान्दपुण रुपले हेर्ने मिल्न मनाेरञ्जन लिन सक्ने,सहि समाजिक परिबेशमा अाधारित रहेकाे निमाता बिश्वराम बिष्टको भनाई रहेकाे छ। उक्त फिल्मको प्रदर्शन भने छिटै हलमा अाउने समेत उहांकाे दाबि छ।
सामाजिक कथावस्तुमा बनेको यो फिल्मलाई दर्शकले अब छिटै नै हेर्न पाउने भएका छन् । बिश्वराम बिष्ट तथा डिलकुमारि नेपालको निर्माण रहेकाे चलचित्रमा हिमाल उप्रेतीको निर्देशन रहेको यो चलचित्रकाे अन्तिमा काम सकिएकाे छ। अब छिटै रिलिज हुने तयारिमा भागदाैडले तय लिएकाे हाे। यो फिल्म जाेसुकैले पनि रमाईलाे लिने छन् साथै हेर्न सक्नेछन् । यस चलचित्रमा घनश्याम जाेशि , अनिशा श्रेष्ठ ,सराेज यादब ,लक्ष्मि गिरि , देश भक्त खनाल ,सुदिप कुवंर ,पदम राज भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ ।






Comments are closed, but trackbacks and pingbacks are open.