विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्रेट माउन्टेन एजुकेसन्ल कन्सलटेन्सीले बिद्यार्थी क्यारियर परामर्श कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा। 

Karaiya Mai Notice Winter

बारा जिल्लाको कलैयामा ग्रेट माउन्टेन एजुकेसन्ल कन्सलटेन्सीले बिद्यार्थी क्यारियर परामर्श कार्यक्रम (स्टुडेन्ट क्यारियर काउन्सिलिन मोटेभेसिसन ट्रेनिंग) दिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारतको गुजरात प्रदेशको वदोदरा पारुल युनिभर्सिटीका बजार प्रबन्धक निरज साहले बिद्यार्थी भाइ बहिनिलाई परामर्श गरेका थिए। ग्रेट माउन्टेन एजुकेसन्ल कन्सलटेन्सीको सामान्यमा बिद्यार्थी भाइ बहिनिलाई उच्च शिक्षा, प्राबिधिक शिक्षा लगायतको पढाइलाई सघाउ को लागि आज परामर्श गरिएको कन्सलटेनीका दिपेन्द्र कुमार साहले जानकारी गराए। परामर्श कार्यक्रमका अध्यक्षता कन्सलटेन्सीका दिपेन्द्र कुमार साहले गरेको कार्यक्रममा पारुल युनिभर्सिटीका अजित चौरसिया, रंजन मण्डल, रिलायन्स कम्प्युटरका अमजद अंसारी, महेन्द्र मा.बि. का सुनिल कुमार साह, कन्सलटेन्सी अरबिन्द यादव, खुश्बु प्रविन, लगायत तीन सय भन्दा बढी बिद्यार्थी उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.