विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टी वीरगन्ज महानगर समिति द्वारा U24 कार्यक्रम सम्बन्धि भेला तथा होलि मिलन कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

 

वीरगंज – जनमत पार्टी वीरगन्ज महानगर समिति द्वारा जिल्ला पार्टी कार्यालयमा U24 कार्यक्रम सम्बन्धि भेला तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ। केन्द्रिय सदस्य तथा वीरगंज महानगर पर्वेक्षक रम्भा मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र शासन ब्यवस्थाको विकल्प नभएले मधेसी, सीमान्तकृत समुदायको हक, अधिकार एवं पहिचान संघीयता लोकतान्त्रिक ब्यवस्थामा नै सुरक्षित रहने हुँदा यसको रक्षाको लागी थप संघर्स आवश्यक रहेको बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गाउँ गाउँमा बिकास निर्माणको कार्य र गाउँ गाउँमा सरकारको अनुभुती हुँदै गएको अवस्थामा प्रतिगमनकारी शक्तिहरु प्राप्त उपलब्धि समाप्त पार्ने खेलमा लागेकोमा सजग र सतर्क रहन सबैमा आह्वान गरे।

उक्त कार्यक्रममा दुई दर्जन युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.