विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया बीरगंज सडक खण्डमा सुविधा सम्पन्न द गार्डेन रिसोर्ट सञ्चालन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर:-२३ सिसहनिया चौक र कोईरिया टोलको विच कलैया बीरगंज सडक खण्डको उत्तर तर्फमा द गार्डेन रिसोर्ट सञ्चालनमा आएकोछ। बारा उधोग वाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साह रिसोर्टको उद्घाटन गर्दै आम जनको माग बमोजिम खोजिएको गुणस्तरीय समाग्री पूरा गर्ने बताएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

केही फरक किसिमले प्राकृतिक वातावरण सहितको रिसोर्ट सञ्चालनमा आउदा जिल्ला बाहिरका ग्राहकलाई सेवा दिन बोलाउने कार्य गरिने साह जानकारी गराए। शहर भन्दा चार किलोमीटर दुरि र हुलाकी राजमार्ग संग टासिंएको हुदा ग्राहकको पहिलो रोजाइमा शान्त वातावरणमा खाजा र खाना पाउने हुदा ग्रहकको पहिलो रोजाइ हुन सक्ने साहको ठम्याइ रहेको छ।

द गार्डेन रिसोर्टका सञ्चालक मध्ये प्रसौनी गाउपालिका वडा नम्वर:-२ का पूर्व वडाअध्यक्ष सुरेश गुप्ता र बारा उधोग वाणिज्य संघ बाराको अध्यक्ष साह केक काटि एकआपसमा केक खुवाई रिसोर्ट सञ्चालनमा ल्याएका छन। उद्घाटन कार्यक्रममा बारा उधोग वाणिज्य संघ कलैयाको पूर्व अध्यक्ष तेजनारायण साह, प्रसौनी गाउपालिकाको पूर्व अध्यक्ष भोला गुप्ता, नेपाली काग्रेस बारा क्षेत्र नम्वर ४ को सभापति सुनिल कुमार गुप्ता बारा क्षेत्र :-४ को “ख” सभापति लुकेश सिंह व्यवसायी रविन्द्र साह, लोसपा युवा नेता बृजकिशोर साह, बिजेन्द्र चौधरी, स्थानीय व्यापारी, समाजसेवी लगायतको सहभागिता रहेको थियो।

नास्ता खाना सहित लोकल कुखुरा परिकारको साथै चिया संगै पौडिको लागि बच्चा र पाखोलाई पनि व्यवसथित रहेको सञ्चालकले जानकारी गराएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.