CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज देखि प्रथम उपाध्यक्ष कप फुटबल प्रशौनीको बेलहियामा हुने

फेटा GP PSA
4,719
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

बारा जिल्लाको प्रसौनी गाउँ पालिकामा प्रथम उपाध्यक्ष कप फुटबल हुने भएकोछ। प्रसौनी गाउँ पालिकाको वडा:-६ बेलहिया खेलमैदानमा चैत्र ६ गते बाट प्रथम उपाध्यक्ष कप फुटबल प्रतियोगिता हुन भएकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उपाध्यक्ष कप फुटबल प्रतियोगितामा मौवादेवी युबा क्लब बडहर्वा, द रिलिफ फर हुमानिटी बेलहिया, भोडहा युनाइटेड क्लब बारा, पर्सा राइडर्स पर्सा, पर्सागढी युवा क्ल्ब पर्सा, बारा युनाइटेड क्लब बारा, कलैया सिटि युथ क्लब बारा र बिरगंज सिटि पर्सा गरि आठ क्लब प्रतियोगितामा भाग लिने भएका छ्न।

प्रतियोगिताको पहिलो खेल आयोजक क्लब द रिलिफ फर हुमानिटी बेलहिया र मौवा देवि युवा क्लब बडहर्वा बिच चैत्र ६ गते दिउँसो २ बजे उद्घाटन खेल हुने छ, भने द रिलिफ फर हुमानिटी क्लबका अध्यक्ष जितेन्द्र गुप्ताले जानकारी गराए। प्रसौनी गाउपालिकाको सहयोगमा आयोजना आयोजक संस्था द रिलिफ फर हुमानिटी बेलहियाका अध्यक्ष गुप्ताले जानकारी गराएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश