CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया बजारमा राष्ट्रवादी सन्ती समुहको रैली सम्पन्न ।

फेटा GP PSA
168
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता ९ चैत्र पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार स्थित बस विसौनी चौकमा आज राष्ट्रवादी सन्ती समुहको एक कार्यक्रमका विच कोण सभा सम्पन्न भएको छ ।

राष्ट्रवादी सन्ती समुह पर्सा जिल्ला सदस्य सम्भु ठाकुरको नेतृत्वमा सम्पन्न भएको कोण सभा बाट निकालिएको रैलीमा राजा आउ देश बचाउ , राजा कसको जन्ताको , जन्ता कसको राजाको , २०७२ को सँविभान खारिज गर , २०४७ को सँविधान लागु गर भन्दै नारा लगाउद पोखरिया बजार परिक्रमा गरी पुन बस विसौनी चौकमा पुगेको थियो । कोण सभामा प्रमुख अतिथी केन्द्रिय सदस्य सतार मियाँ, पशुपती सम्शेर साह, श्रीमती उषा साह , धनिलाल प्रसाद यादव, राजबली प्रसाद यादव ,सहबजान अन्सारी , महेन्द्र भगत साह कानु ,नन्दलाल साह लगायतकाहरुले मन्तवय राखेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश