विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भिखमपुर प्राथमीक स्वास्थय केन्द्र हेल्थ असिशटेन्टको निहुमा सँचालन ।

भिखमपुर प्राथमीक स्वास्थय केन्द्र हेल्थ असिशटेन्ट एच० ए० निहुमा सँचानल भईरहेको छ ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ०९ बैसाख पोखरिया 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भिखमपुर प्राथमीक स्वास्थय केन्द्र हेल्थ असिशटेन्ट एच० ए०को निहुमा सँचालन भईरहेको छ ।
स्वास्थय केन्द्र भिखमपुरमा एम० बि० बि० एस० डाक्टरको दर्वन्दी रहेता पनी सो दरबन्दीमा कार्यरत रहेको डा नवनित रौनियारले विगत ८ महिना अगाडी मन्त्रालय बाट काज सरुवा गराई प्रादेसीक अस्पताल कलैयामा गए पश्रचात स्वास्थय केन्द भिखमपुरमा विभिन्न सेवाहरु बन्द भएको छ । बन्द हुने सेवाहरु कुकुरले टोकेको रेविज भ्याक्सिन सेवा ,स्वास्थय विमा सेवा बन्द भएको निमित कार्यालय प्रमुख सँजय यादवले बताए ।

 

Karaiya Mai Notice Winter

कुकुरले टोकेको रेविजको भ्याक्सिन लिन प्रती महिना १५ देखी २० जना विरामीहरु सेवा लिने गर्दथे तर हाल डाक्टर नभएको कारण सो भ्याक्सिनको लागी विरामीहरुलाई पोखरिया अस्पताल तथ नारायणी अस्पताल विरगन्ज पठाउनु पर्ने बाध्यता रहेको प्राथमीक स्वास्थय केन्द्र भिखमपुरको निमित कार्यालय प्रमुख सँजय कुमार यादवले बताए ।

 

यादवका अनुसार प्राथमीक स्वास्थय केन्द्र भिखमपुरमा धोविनी गाउपालीका ,जगरनाथपुर गाउपालीका ,जिराभवानी गाउपालीका लगायत सिमा वर्तीे पशच्मिी चम्पारण भारत विहारको ईनर्वा वाट विरामीहरु प्रसुती गराउन तथा रेविजको भ्याक्सीन लिन आउने गर्दछन । हाले सेवा बन्द हुदा सेवा ग्राहीहरु बन्चित भएको प्रमुख यादवले बताए ।

 

प्राथमीक स्वास्थय केन्द्र भिखमपुरमा हाल एम ० वि ०वि० एस० एकजना ,एच० ए० एकजना , अनमी ३ जना ,स्टाफ नर्स एकजना जुन अहिले खाली रहेको छ ,। सो प्राथमीक स्वास्थय केन्द्रमा ९८ प्रकारको निःशुल्क पाउने औषधी उपल्भद रहेको र कर्मचारी अभावमा एक्सरे, भिडियो एक्सरे, आपातकालीन ईमर्जेन्सी सेवा सँचालन गर्ने उपकरण तथा समान उपल्भद रहेता पनी सेवा सँचालन नभएको उनले बताए ।
सेवा सँचालन नभएकोले सेवा ग्राहिरु बाध्यभई पोखरिया अस्पताल तथा विरगन्जका विभिन्न अस्पताल जानु पर्ने बाध्यता रहेको विरामीहरले बताएका छन ।

 

सेवा सँचालन गर्न स्थानीय निकाएले कुनै चासो देखाएकोे स्थानियहरुको आरोप रहेको छ । सिँह दरबार गाउ गाउ पुगेको नाम मात्र रहेको नजप्रतिनीधिका कारण सामान्य सेवा लिन बाट आम नागरिक बँचित हुनु लाज मर्दो विषय बनेको आरोप स्थानियहरुको छ । चाडै सो सेवा सँचालन गर्नुपर्ने स्थानियहरुले रेविज को भ्याक्सिन , एक्सरे,भिडियो एक्सरे, स्वास्थय विमा , ईमर्जेन्सी आक्सीमकि लगायतका सेवाहरु सँचालन गर्न जनप्रतिनिधी तथा सरोकार वालाहरुसित उनिहरुको माँग पनी रहेको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.