विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता पोखरिया बाट सुरु । सेवाग्राहीमा खुसीयाली

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १५ बैसाख पोखरिया

पर्सा को दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालीका बाट आज देखी पोखरिया नगरपालीका सहित ४ गाउपालीकाकोलागी राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य सुरु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य पोखरिया बाट सुरु भए पश्रचात ग्रामीण भेगका सेवा ग्राहीहरु खुसी भएका छन । पोखरिया बाट सेवा लिन पुगेका पोखरिया लगाएत ४ पालीकाको सेवा ग्राही नागरिकहरुले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य बाट खुसी हुदै घर फरकेकाछन । ग्रमिण भेगबाट सदरमुकान जादा तिर्नु परेको चर्काे सवारीको भाडा, लामो समय सम्म लाईनमा बस्नु पर्ने बाध्यता र बढी समय लागने कार्यबाट छुटकारा भएको सेवा ग्राहीहरुले बताएका छन ।

यो कार्य सराहनिय रहेको र जाडै जिल्ला प्रसासन कार्यालयको साखा पोखरियामा स्थापना गरउन पोखरियाका नगरपालीकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान सित आग्रह गर्दै सेवा ग्राहीहरुले धन्यवाद दिएका हुन । सेवा ग्राहीहरुको कुरा पश्रचात नगर प्रमुखले सदरमुकाम स्थित रहेका जिल्ला प्रसासन कार्यालयको साखा सहित विभिन्न कार्यालयहरुको साखा पोखरियामा चाडै स्थापना हुने आस्वासन दिएका हुन ।
पोखरिया नगरपालीका स्थित रहेका जुन सुकै कार्यालयको सेवा प्रवाहमा सेवा ग्राहीले समयमा सेवा नपाउदा आफुलाई जानकारी गराउन आग्रह पनी गरेका हुन ।

जिल्ला प्रसासन कार्यालय पर्साको २०८२ –०१ –१२ गतेको निर्णय अनुसार २०८२ –०१ –१४ गते देखी जिल्लाको ४ स्टेशनबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सँकलन कार्य सुरुगरिने तोकिएको स्टेशनहरु मध्ये पोखरिया नगरपालीका बाट, पोखरिया लगाएत पकाहामैनपुर गाउपालीका , कालिकामाई गाउपालीका , छिपहरमाई गाउपालीका ,धोविनी गाउपालीकाको राष्ट्रिय परिचय पत्रको लागी विवरण दर्ता कार्य सुरु भएको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.