विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ओडिसा राज्यको के आइ आइ टि (KIIT)मा बिरगंज:-१७ का प्रीशा साह छात्राको आत्महत्या भएकोमा हार्दिक श्रद्धाञ्जली

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

हिनैपिच्छे नेपाली विद्यार्थीले आत्म हत्या भएको सुन्दा दु:खद घटना भएकोमा लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा.कमरुल्लाह अंसारीले श्रद्धाञ्जली सभाको आयोजना गरेका छन्। कुटनैतिक विचार गरि वहाँले विश्वविद्यालयमा जम्मा गरेको रकम फिर्ता गरि न्याय गरिदिन हुनको लागि हार्दिक अपिल गरेको र उच्च स्तरीय समिति बनाई सत्य तथ्य पता लगाई न्याय दिनुपर्नेमा जोडदार माग गरेका छन्। तथा बाकी नेपाली विद्यार्थीपढ्न गएकाहरुलाई उचित वातावरण बनाई दिनुपर्ने माग गर्दै श्रद्धाञ्जलीसभामा आफ्नो धारणा व्यक्त गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा जिल्ला कलैयाको सहिद चौकमा दिप प्रज्वल गरि प्रीसा साहको श्रद्धाञ्जली अर्पण गर्दै उक्त कार्यक्रममा लोकतान्त्रिक मुस्लिम संघको केन्द्रिय अध्यक्ष अंसारी केन्द्रिय सदस्य तथा लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष साबिर आलम, युवाको केन्द्रिय सदस्य अरबिन्द यादव, प्रदेश सदस्य सोहैल अंसारी, जिल्ला अध्यक्ष लालमह्म्मद अंसारी जिल्ला सदस्य दिपेन्द्र साह रियाज अंसारी विधयान्चल यादव कार्यकारिणी सदस्य रामबाबु साह लगायत युवा तथा बारा जिल्ला बासीको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.