विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियाको सामुदायीक विधालयका प्रधानाध्यापकहरु सितको बैठक सम्पन्न । शैक्षिक गुणस्तर सुधारको समबन्धमा विशेष छलफल ।

शैक्षिक सत्र २०८२ मा शिक्षक आन्दोलनका कारण विधालय बन्द हुदा विधालयका विधार्थीहरुको छुटेका पाठसालालाई पुर्ती गर्दै लैजाने । शैक्षिक सत्र २०८२ मा विधार्थी भर्ना अभियानको लागी घर घरमा पुगी विधालय बाहिर रहेका बालबालीका तथा विधालय छोडी घरमा रहेका विधालय पढने उमेरका युवा, युवतीहरुलाई विधालय भर्ना अभियान बाट विधालयहरुमा सहभागी गराई भर्ना गर्ने । नियमीत कक्षा सँचालन गर्ने ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २३ बैसाख पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पोखरिया नगरपालीका स्थित रहेका २६ वटा सामुदायीक विधालयको शैक्षिक गुणस्तर सुधारको सम्बन्धमा प्रधानाध्यापकहरु सितको बैठक तथा छलफल वडा नम्बर ४ स्थित रहेका जिल्ला उचाँगल रामदेव कलवार मा वि पोखरियामा सम्पनन भएको छ ।

Karaiya Mai Notice Winter

शैक्षिक सत्र २०८२ मा शिक्षक आन्दोलनका कारण विधालय बन्द हुदा विधालयका विधार्थीहरुको छुटेका पाठसालालाई पुर्ती गर्दै लैजाने । शैक्षिक सत्र २०८२ मा विधार्थी भर्ना अभियानको लागी घर घरमा पुगी विधालय बाहिर रहेका बालबालीका तथा विधालय छोडी घरमा रहेका विधालय पढने उमेरका युवा, युवतीहरुलाई विधालय भर्ना अभियान बाट विधालयहरुमा सहभागी गराई भर्ना गर्ने । नियमीत कक्षा सँचालन गर्ने ।

शिक्षक शिक्षिकाहरु समयमा विधालय आउने र विधालय समय सम्म विधालयमै रहने । विधालयहरुको भौतिक सँरचना , टेबल , कुर्सी ,डेसक ,बेन्च ,पँखा, शौचालय सरसफार्य लगाएतका कमी कमजोरीलाई ब्यवस्थापन तथा सुधार गर्ने, केही आधारभुत विधालयहरुमा शिक्षक अभावले आई सि टि कक्षा बन्द रहेको र सो कक्षा सँचालनको लागी शिक्षक पद पुर्तीको सम्बनधमा बैठकमा छलफल भएको पोखरिया नगरपालीकाका प्रमुख प्रसासकीय अधिकृत रामविन्य कुमार सिँहले बताए । बैठकमा प्रमुख अतिथी रहेका नगर प्रमुख चौहानले शिक्षकहरुले उठाएका विभिन्न प्रशनहरुको जवाफ दिदैे शिक्षकहरु लगनसिल भईदिए २०८२को शैक्षिक सत्रको परिक्षामा विधार्थीहरुले राम्रो अँक ल्याउने विशवास रहेको बताए ।

प्रमुख प्रसासकीय अधिकृत रामविन्य कुमार सिँहको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथी नगर प्रमुख प्रदुमन प्रसाद चौेहान, शिक्षा शाखा प्रमुख विजय कुमार झा० , शिक्षा शाखा सहायक विनोद प्रसाद चौहान , नगर प्रहरी ईन्चार्ज दिनेश प्रसाद चौहान, प्रधानाध्यापक ओमप्रकास प्रसाद रौनियार , सँकर प्रसाद रौनियार ,लालबाबु प्रसाद चौहान, रामबाबु प्रसाद चौहान, पारस ठाकुर हजाम, लगायतकाहरुको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.