
शैलेश गुप्ता २४ बैसाख पोखरिया




ने क पा एमाले निकट रहेको भात्री सँगठन राष्ट्रिय युवा सँघ नेपाल पर्साको आज पोखरिया नगरपालीका स्थित रहेका पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा राष्ट्रिय युवा सँघ नेपाल पोखरियाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
नगर अधिवेशन बाट सर्वसहमतीले दिपु पटेलको नेत्रीत्वमा २१ सदसिय समिति चयन गरिएको हो । अध्यक्षमा दिपु पटेल ,उपा अध्यक्षमा दिनेश राउत,सचिवमा स्यामबाबु प्रसाद चौहान ,सह सचिवमा नरेश प्रसाद चौहान , दिनेश पासवान, कोषा अध्यक्षमा आदित्य कुमार पटेल , सदस्यमा मनोज पटेल ,प्रिन्स त्रिपाठी , लगायतका ब्यक्तिहरु चयन भएका छन ।
नगर अधिवेशन पुर्व युवा सँघ नेपाल पोखरिया नगर कमिटि सचिव दिपु कुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि सँविधान सभा सदस्य तथा पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान , विष्ठि अतिथि नगर उप प्रमुख रुवी कुमारी ठाकुर , एमाले नगर कमिटि अध्यक्ष विन्धाचल ठाकुर, सन्तोष गिरी ,अरुण यादव,राधा साह कानु ,विनोद प्रसाद चौहान ,सुबास साह कानु ,विनोद लाल कर्ण ,सुनित साह गोढ, कौसल साह गोड सुजित गिरी लगायतकाहरुले मत्ब्य राखेका थिए ।






Comments are closed, but trackbacks and pingbacks are open.