CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा नेपाल काभ्रे जिल्लाको अध्यक्षमा वीरबहादुर चयन

फेटा GP PSA
5,658
सिम्रौन्गढ़ नपा psa

धुलिखेल ।

नता समाजवादी पार्टी, नेपालको काभ्रे जिल्ला अधिवेशनले बीर बहादुर तामाङको अध्यक्षतमा २४ सदस्यीय कार्य समिति चयन गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्ष, सचिव, उप सहिव र कोशाध्यक्षमा क्रमश: पल्देन तामाङ, ध्रुबबहादुर थापामगर, बिकास ब्लोन र श्याम कृष्ण श्रेष्ठलाई चयन गरेको हो ।

Karaiya Mai Notice Winter

सदस्यमा क्रमश : पञ्चम तामाङ, गुणराज पाण्डे, उत्तरध्वज तामाङ, दोण्ढुप लामा, तुलबहादुर तामाङ, सानुकान्छा तामाङ, दावा तामाङ, गंग बहादुर लामा, टुकमान तामाङ, म्हेन्दो मायाँ तामाङ, निर्जला मोक्तन, श्रृजना वाइबा रहेका छन् ।

अन्य सदस्यहरुमा धन बहादर मोक्तन, चेत बहादुर कामी, शेर बहादुर तामाङ, मोहन लाल श्रेष्ठ, ज्ञान बहादुर मगर, पुर्णलाल तामाङ र पञ्च मायाँ थिङ चयन भएका हुन् ।

कार्यक्रम जिल्ला तदर्थ समितिका अध्यक्ष बीर बहादुर तामाङको अध्यक्षतामा र प्रमुख वक्ता केन्द्रीय सदस्य एवं जनतासँगवजसपा, नेपाल अभियानका काभ्रे जिल्ला अभियन्ता रजनी श्रेष्ठ तामाङ, बिशेष अतिथि केन्द्रीय सदस्य कान्छा तामाङ ब्लोन, संघीय परिषद सदस्य धन बहादुर तामाङ लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश