

कालैया, बारा।

बारा जिल्ला पचरौता नगरपालिका निवासी रामानन्द महतोको छोरा धर्मराज कुमार महतो नुनिया माथी प्रकृतो बज्रपातले बिओगमा परेका छन्। पचरौता -१ का महतो अति गरिब वर्गमा पर्ने गर्छन् । महतोले आफ्नो पाँच महिनाको नवजात शिशु लाई उपचार गराउन भारत बिहारको चौरादानोमा जाँदै गरेको क्रममा आफ्नो छोरा स्वास्नी तथा आमा लाई एकै साथ गुमाई आफै जीवन र मृत्यु संग लडिरहेका छन्। एक्लो बुबा रामानन्द महतोले अति नै बिजोगमा परी असाध्यै दु:खको सागरमा परी बेसहारा बनेका हुन।



हुनत महतोको सहायताका लागि पहिलो कर्तव्य नगरपालिका नगर प्रमुख तथा सहयोगी हाथहरुको निकै नै खाचोरहेको देखिन्छ। र सहयोगका लागि पीडित परिवार जनले आफ्नो इसेवा (eseva) मा सहयोग गर्न अपिल गरेका छन्। महतोको खुट्टा भाचिएको छ र उपचार गराउन समेत पैसाको खाचो खाचो रहेको छ।





