विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौतामा प्राकृतिक बज्रपात, सहयोगी हाथहरु बाट सहयोगका लागि अपिल

सिम्रौन्गढ़ नपा psa

कालैया, बारा।

Karaiya Mai Notice Winter

बारा जिल्ला पचरौता नगरपालिका निवासी रामानन्द महतोको छोरा धर्मराज कुमार महतो नुनिया माथी प्रकृतो बज्रपातले बिओगमा परेका छन्। पचरौता -१ का महतो अति गरिब वर्गमा पर्ने गर्छन् । महतोले आफ्नो पाँच महिनाको नवजात शिशु लाई उपचार गराउन भारत बिहारको चौरादानोमा जाँदै गरेको क्रममा आफ्नो छोरा स्वास्नी तथा आमा लाई एकै साथ गुमाई आफै जीवन र मृत्यु संग लडिरहेका छन्। एक्लो बुबा रामानन्द महतोले अति नै बिजोगमा परी असाध्यै दु:खको सागरमा परी बेसहारा बनेका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हुनत महतोको सहायताका लागि पहिलो कर्तव्य नगरपालिका नगर प्रमुख तथा सहयोगी हाथहरुको निकै नै खाचोरहेको देखिन्छ। र सहयोगका लागि पीडित परिवार जनले आफ्नो इसेवा (eseva) मा सहयोग गर्न अपिल गरेका छन्। महतोको खुट्टा भाचिएको छ र उपचार गराउन समेत पैसाको खाचो खाचो रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.