
कलैया, बारा।
ज्ञान्दा एकेडेमी कलेजको पत्रकार सम्मेलन गरिएको हो। कलैयाको दरबार होटेलमा ज्ञान्दा एकेडेमी/ कलेजका सिइओ राजेन्द्र प्रशाद कोइराला (RP Koirrala) को अगुवाइमा पत्रकार सम्मेलन गरिएको हो। नेपाल पत्रकार महासंघ बाराको निम्तोमा बाराली पत्रकारहरु उपस्थित भएका थिए। उक्त एकेडेमी प्रचारमा मात्र महंगों रहेको ceo कोइरालाले बताए।




ज्ञान्दाको पाठ्यक्रम देखि खेलकुद सम्म मात्र नभएर हरेक दृष्टिकोणले हरेक विद्यार्थी लाई कितावी ज्ञानका साथै व्यवहारिक ज्ञान समेत दिने गरिएको कोइरालाले बताएका थिए। ज्ञान्दामा नर्सरी देखि प्लस टु भन्दा माथिको पढाइ (+2science management & Law) सम्मको अध्यापन गराउने गरिएको कोइरालाले बताएका हुन। साथै आउदो session देखि Bachelor program पनि सुरु हुने कुरा कोइरालाले जानकारी गराउनु भयो । र जागिर (Job)को पनि सुनिश्चितता हुने कोइरालाले जानकारी गराउनु भयो।

यस ज्ञान्दामा हरेक वर्ष फरक फरक प्रकारका अतिरिक्त क्रियाकलापको समेत ज्ञान् प्रदान गर्ने व्यवस्था रहेको र समाजिक्ताको ज्ञान् प्रदान गर्नुको साथै अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि द्वारा अध्यापन गराउने गरेको अभिभावकहरुको भनाई रहेको कुरा कोइरालाले अवगत गराएका हुन। ज्ञान्दाको एउटा अझै सबैभन्दा विषेश कुरा दर्शन शास्त्रका लागि संस्कृत पनि अध्यापन गराउने गरिएको कोइरालाले बताएका थिए।






Comments are closed, but trackbacks and pingbacks are open.