विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सर्लाही काठमाडौं सम्पर्क समिति “को तदर्थ समिति गठन

सिम्रौन्गढ़ नपा psa

काठमांडौ, नेपाल।

लोसपा नेपाल निकट “सर्लाही काठमाडौं सम्पर्क समिति “को तदर्थ समिति गठन गरिएको हो । लोसपा नेपालका सचिव रामेश्वर यादवको अध्यक्षता तथा नेपालको उपाध्यक्ष श्याम गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।कार्यक्रम बाट सम्पर्क समितिको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। उक्त समितिले चाडै भेला गरी सम्पर्क समिति लाई पूर्णता दिने जानकारी गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तदर्थ समितिको निर्णय अनुसार बिजय यादव-संयोजक, रामनिवास यादव-सहसंयोजक, शान्ति साह-सचिव, चन्दन यादव-सदस्य, सदस्यमा गौतम साह, नरेश मण्डल, पुरुषोत्तम साह, मिथलेश यादव, अनिल यादव लगायतका रहेका छन्।

कार्यक्रममा बिशिष्ट अतिथिमा लोसपा नेपालका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्र तथा अतिथिहरू लोकतान्त्रिक महिला संघका अध्यक्ष मिनु ठाकुर, लोकतान्त्रिक स्वास्थ्य व्यवसायी संघको महासचिव मृत्युन्जय महासेठ लगायत नेताहरूको उपस्थिति रहेको थियो। नव गठित कार्यसमिति लाई लोसपा नेपालका उपाध्यक्ष मा. रामप्रकाश चौधरीले अबिर लगाई बधाई दिएका थिए। कार्यक्रमका उद्‌घोषण लोकतान्त्रिक युवा संघका अध्यक्ष सुजन यादवले गरेका थिए। नव गठित सम्पूर्ण कार्यसमितिका साथीहरू लाई वक्ताहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.