विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

NVA को ५८ औ स्थापना दिवस मधेश प्रदेशको हरेक जिल्लामा, जुनोटिक रोगको सचेतना

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

NVA मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बाराका प्रमुख डा. हरेराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। विशिस्ट आतिथ्यता डा. कमरुल्लाह अंसारी, डा. हेमचन्द्र जैसवाल, डा. रवि यादव, डा. सुदिप शर्मा, डा. संजिव ठाकुर लगायत पशु प्राविधिकहरुको भव्य उपस्थिति रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पशु चिकित्सकले नै सर्वसाधारणको जनजीवनमा ठूलो भुमिका निर्वाह गर्दै आएको डा. अंसारीले आफ्नो धारणा राखेका थिए। स्वस्थ पशुको मासु, अंडा, वा माछा नै खादा मानिस स्वस्थ रहने हो नत्र भने अस्वस्थ पशु पन्छीको मासु वा अंडा खादा अस्वस्थ हुने भएकोले पशु चिकित्सक र प्राविधिकले नै समाजमा अहम भुमिका निवहन गर्दै आएको डा. अंसारीले जिकिर गरेका थिए।

Karaiya Mai Notice Winter

भिडियो सहित (कृप्या) Subscribe like and Comment

जुनोटिक रोकको बारेमा चर्चा गर्दै प्रमुख अतिथी डा. हरेराम यादवले विस्तार गर्दै सचेतना फैलाउदै सचेत गरेका छन्। स्थापना दिवसको अवसरमा सबै वक्ताहरूले पर्सा जिल्लाको बीरगंजमा अवस्थित बीरगंज जितपुर गौशाला तथा बारा जिल्लाको सदरमुकाम कलैयाको शहिद चौकमा दिप प्रज्वलन गरि केक समेत काटी हर्शोउल्लासका साथ दिवस मनाएका छन्। पशु चिकित्सकहरुले सरकार प्रती असंतुष्टी जनाउदै आफू लाई वेवास्ता गरेको गुणासो समेत पोखेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.