विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दुधेश्वरनाथ महादेव मन्दिर भथाधाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन ।

शम्भु महत्तो चौधरीको संयोजकत्वमा गठन भएको पत्रकार समितीले श्री श्री १००८ श्री बाबा दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा लागने श्रावणी मेलालाई पर्सा जिल्ला लगायत देश तथा बिदेशमा समेत चिनाउने उद्देश्यले समिति गठन गरिएको छ

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता २१ आसार पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

Karaiya Mai Notice Winter

राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं १ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका विच पत्रकार समिति गठन गरिएको छ ।

शम्भु महत्तो चौधरीको संयोजकत्वमा गठन भएको पत्रकार समितीले श्री श्री १००८ श्री बाबा दुधेश्वरनाथ महादेव मन्दिर
भाथा धाममा लागने श्रावणी मेलालाई पर्सा जिल्ला लगायत देश तथा बिदेशमा समेत चिनाउने उद्देश्यले समिति गठन गरिएको छ चौधरीको संयोजके गठन भएका पत्रकार समितीले विगतको वर्षमा भारत लगायत विभिन्न देश बाट आएका श्रद्धालु क्तजनहरुलाई भएको विभिन्न समयलाई सहज पार्न समितिले अहिले देखि सक्रिय भएर काम सुरु गरेको छ । विभिन्न ठाउबाट आउने श्रधालुहरुलाई दर्शन गर्न लगायत बाटोमा हुने विभिन्न समस्याको समाधान तथा सहजताको लागी मूल समिति तथा जिल्ला को प्रसासनिक निकायहरु सित अहिले देखी नै समितीले पहल गरिने छ ।

समितिका सदस्यमा राजेन्द्र सिंह राजपुत, शैलेश गुप्ता , कृष्णा कुशवाहा, पनालाल साह , राजन सिंह, बलिराम यादव लगायतका सदस्यहरू रहेका छन । समितिका सम्पूर्ण सदसयले आ आफ्नो तर्फ बाट भाथा धाम मेलाको प्रचार प्रसार तिब्र रूपमा गर्ने सहमती गरेका छन । असार २९ गते आइतवार भाथा धामको अवलोकन समेत गर्ने सर्व सहमती बाट निर्णय गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.