विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजनीति सत्ताको लागि होइन, सेवाको लागि हो यही प्रमाणित गर्न तयार छु  :  युवा नेता दिपेन्द्र साह

सिम्रौन्गढ़ नपा psa

धनकौल, सर्लाही ।

राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो – र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन मन छ । नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास गर्ने सोचमा छू। हामी नागरिकको सेवामा सर्मपित छौं। हाम्रो काम कर्तब्य केवल सत्ताको कुर्सी मात्र होइन, नागरिक सँगको इमानदार सम्बन्ध पनि हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राजनीति के हो र यो किन गरिन्छ भन्ने कुरा बुझ्न आमजनतालाई गाह्रो परिरहेको छ। कसैले राजनीतिलाई पेशा भन्छन्, कसैले समाजसेवा, कसैले व्यापार पनि भन्ने गरेका छन्। वास्तवमा राजनीति पेशा हुन सक्दैन, व्यापार त झन् हुनै सक्दैन। असल राजनीति आफ्नो समाज र राष्ट्रको हितका लागि गरिने सामुहिक कार्य हो, जिम्मेवारी हो। सरल भाषामा भन्नुपर्दा राजनीति भनेको राज्य चलाउने एउटा व्यवस्था हो। विभिन्न विचार र आस्था भएका मानिसले राज्य चलाउने सिलसिला हो।

राजनीति मुलुकमा उपलब्ध स्रोत र साधनको सही तरिकाले उपयोग गरेर जनता लाई सुखसुविधा तथा सुरक्षा प्रदान गर्ने उद्देश्य राजनीतिको हुनुपर्छ। सबै राजनीतिज्ञले जनताले तिर्ने करबाट जम्मा हुने राज्यको ढुकुटी चलाउने हो। राज्यको ढुकुटी खर्च गर्ने क्रममा भ्रष्टाचार नगरी सदुपयोग गर्ने नेता समाजसेवी नैं हुन, मेरो बुवा रामआश्रय साह दुई कार्यकाल देखि धनकौल गाउँपालिकाको अध्यक्ष हुन, स्थानिय चुनाव हुँदा यो पालिकामा विकास थिएन, अब त्यहाँ स्वास्थ्य, शिक्षा, खानेपानी, सडक विस्तार, कृषि बाटो, लगायतका कामहरु तिब्र रुपमा भएको छ, अबको बुवा पछि वहाको सपनालाई अझै बढी याेगदान दिने सोचमा छू, त्यहाको आम जनताले मलाई चाहे भने म परीक्षा दिन तयार छु, अनि जनताको हरेक दुःख सुखमा निस्वार्थ भावनाले साथ दिनेछु। तर त्यो भने मेरो हातको कुरा होइन जन्ताकै कुरा हो भनेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.