विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता ३० श्रावण बीरगंज,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मित्र राष्ट्र भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।आज बिहान ०९ – ०० बजेको समयमा महावाणिज्य दूत देबी सहाय मीना ले झण्डोतोलन गरि कार्यक्रमको शुरुवात गरेका थिए । भन्ने भारतको राष्ट्रपति द्रौपदी मुर्मु द्वारा पठाईएको राष्ट्रको नाममा संदेश पढेर सुनाएका थिए

सोही क्रममा बीरगंजमा संचालित विभिन्न विद्यालयहरुको विद्यार्थीहरु द्वारा देश भक्तिमा आधारित विभिन्न झाँकी

Karaiya Mai Notice Winter

लगायत सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका छन् ।यस कार्यक्रममा बीरगंजमा रहेका विभिन्न सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका नेताहरु,

खेलकुद तथा समाज कलयाण मन्त्रि मधेश प्रदेश मा० मन्त्रि प्रमोद जैसवाल ,  विरगन्ज का मेयर राजेशमान सिँह , वीरगंजमा बसेर विभिन्न स्थानमा कार्यरत भारतिय वासीहरु,

 

संचारकर्मीहरु लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरु पनि सहभागिता रहेको थियो ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.