विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खानेपानी मन्त्री यादवको निर्देशनमा ठाउ ठाउमा जडान गरिएको डिप बोरिङ स्थानीयद्वारा पुजा–पाठ गरि सन्चालन

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ३१ श्रावण पोखरिया ।

नेपाल सरकारको खानेपानी मन्त्री प्रदीप यादवको सक्रिय निर्देशनमा वीरगंज महानगरपालिका वडा नं। १६ अन्तर्गत नगवाको गणेश टोल ९धर्मशाला नजिक० मा डिप बोरिङ जडान कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

स्थानीय बासिन्दाहरूको दीर्घकालीन खानेपानी समस्यालाई समाधान गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजनाको सम्पन्नतापछि हिन्दू परम्परा र संस्कृतिअनुसार विधिवत पूजा–पाठ गरि जडान भएको डिप बोरिङ सन्चालनमा ल्याइएको मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले बताए । आजबाट औपचारिक रूपमा टोलका घर–घरमा शुद्ध तथा स्वच्छ पानीको वितरण सुरु गरिएको छ ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा बासिन्दाहरूको सहभागितामा सम्पन्न उद्घाटन कार्यक्रममा “एक घर, एक धारा — स्वच्छ पानी, स्वस्थ जीवनको आधार१” भन्ने मूल नारालाई सार्थक बनाउँदै पानी वितरण शुभारम्भ गरिएको हो ।
यस आयोजनाबाट सयौँ घरधुरी लाभान्वित हुने विश्वास गरिएको स्वकीय सचिव साहले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.