विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माइतीघर प्रदर्शन: जसपा नेपालका डेढ दर्जना नेता पक्राउ, आधा दर्जनभन्दा बढी घाइते

सिम्रौन्गढ़ नपा psa

शिव अधिकारी यदुवंशी, काठमांडौ।

माइतीघरमा प्रदर्शन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका सहित करिब २० जना भन्दादबढी कार्यकर्ता पक्राउ परेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जसपा नेपालका प्रवक्ता एवम् मधेश प्रदेश सदस्य र जसपा नेपालका कार्यकारिणी समिति सदस्य मनिष कुमार सुमन, किरण साह र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अम्बिका काफ्ले पक्राउ परेका छन् ।

त्यस्तै, बबी सिंह, रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मियाँ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवाका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, दिनेश यादव(सप्तरी), समाजवादी विधार्थी युनियन नेपालका महासचिव बलराम कापरी, कार्यालय सचिव मुकेश यादव, हंसा साह(सुनसरी), पुर्व प्रदेश सभा सदस्य बिन्देश्वर यादव(विक्की), स्मिता यादव, विधार्थी युनियनको उपाध्यक्ष ललन यादव(रौतहट), भोगेन्द्र यादव(मोरंग)
प्रहरी वृत सिंहदरबार पक्राऊ गरेको छ।

त्यस्तै, प्रहरीसँगको झडपमा मनिष कुमार सुमन, दिनेश यादव, बिन्देश्वार यादव(बिक्की), ललन यादव र अध्यक्ष मनिष यादव लगायत घाइते भएका छन् ।
उनीहरु काठमाडौंको माइतीघर र बबरमहलमा मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परेका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.