CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्वहरूकाे गरिमा बचाइराख्न आवश्यक बुझी तिज कार्यक्रम : नेता भीम पराजुली

फेटा GP PSA
7,331
सिम्रौन्गढ़ नपा psa

विराटनगर।

नेपाली कांग्रेस माेरङ क्षेत्र नंं. ४ (१) ले झाेराहाटमा चरचना साथै तिज कार्यक्रम सम्पन्न गरेकाे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

झाेराहाट स्थित मणिकर्निका सभा हलमा भव्यरूपमा आयाेजित शुभकामना आदान- प्रदान कार्यक्रमलाई नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले संवाेधन गरेका थिए । उनले सामाजिक तथा सांस्कृतिक महत्त्वलाई बुझेर यसकाे गरिमा बचाइराख्न जरूरी भएको बताए ।

कार्यक्रममा झण्डै २ हजार भन्दा बढी महिला, दिदीबहिनी तथा कांग्रेसका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियाे। उक्त कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व राज्य मन्त्री दीलिप गच्छदार, संविधानसभा सदस्य भुटनीदेवी खवास, नेपाली कांग्रेस काेशी प्रदेश सदस्य केशर व. वस्नेत, शुची चाैधरी, माेरङका का. बा. सभापति भक्तिनाथ माझी, महिला संघ सभापति शान्ता पाैडेल, सचिव प्रमिला थापा, ने. कां. विराटनगरका सभापति दिपक चापागाईं, ग्रामथान सभापति तुलसी विस्वास, युवा नेता विनायक पन्त, थारू केन्द्रीय सदस्य जयमाला थारू, कांग्रेस नेतृ मन्जिता सरदार लगायतका नेता कार्यकर्ताहरूले आ-आफ्ना भनाइ राखेका थिए। कार्यक्रम प्रदेश क्षेत्रीय समिति ४ (१) सभापति सविता माझीकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश