विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालिका द्धारा महिलाहरुलाई तिजको दर खुवाई कार्यक्रम समपन्न ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ०८ भाद्र पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमको विच पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसाला पोखरियामा हरितालिका तिजको उपलक्ष्यमा महिलाहरुलाई दर खुवाई तथा तिज पर्वको शुभकामना आदानप्रदान कार्ययक्रम सम्पन्न भएको छ ।

पोखरिया नगरपालकिाले आयोजना गरेको तिज विशेष कार्यक्रमा नगरपालिका अन्तर्गत रहेका महिला जनप्रतिनिधि, विभिन्न साखामा कार्यरत रहेका महिलाहरु, शिक्षिका,स्वास्थकर्मी ,स्पिर लगायत अन्य गाउँ टोल बाट पनी महिलाहरुको उपस्थिती रहेको थियो । उपस्थि ती महिलाहरुले शुभकामना आदानप्रदान सँगै नाच गान गरी रमाईलो गरेकी छिन ।

पोखरिया नगरपालीकाको नगर उप प्रमुख रुवी कुमारी ठाकुरको अध्यक्ष्तामा भएको तिज विशेष तथा महिलाहरुलाई दर खुवाई कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख प्रदुमन प्रसाद चौहान ,वडा अध्यक्ष लक्ष्मण साह कानु ,कार्यपालीका सदस्य राधा साह कानु , पोखरिया नगरपालीकाको प्रमुख प्रसासकिय अधिकृत रामवीनय कुमार सिँह , स्वास्थय साखा प्रमुख कौहलेन्द्र मिश्रा, शिक्षा साखा सहायक लालन पटेल ,जिन्सी साखा सहायक भगवान साह कानु ,शिक्षक पारस ठाकुर,समाज सेवी दिपक ठाकुर ,निरज ठाकुर सँचारकर्मी लगायतकाहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण शिव पटेलले गरेका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.