विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बालबालिकाहरुको आँखामा समस्या बारे एकदिने शिविर

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको सदरमुकाम कलैया स्थित ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलमा निशुल्क आँखा शिविर संचालन भएको छ। बढ्दो आखाको रोगी र बच्चाहरुमा बढी मोबाइलको प्रयोगले अनिद्रा, टाउको दुख्ने, कुनै काममा रुचि नहुने केही भन्दैमा झर्को मान्ने र सब भन्दा बढी आँखा समय भन्दा पहिले विभिन्न रोग लाग्ने गरेकोछ त्यस अनुसार बच्चालाई कसरी मोबाइलको प्रयोग बाट टाढा राख्ने र आखाको रोग बाट बचाउने उदेश्यका साथ शिविर गरिएको बोर्डिङ स्कुलका अध्यक्ष महाबिर रिसालले आफ्नो धारण राखेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अनलाईन क्लास, गेम मोबाईट, ल्यापटप , कम्प्यूटर बढी समय समय सम्म प्रयोग गर्नुको करण टाउको दुख्छ आखा कम्जोर हुन्छ। यस बाट बच्न ३०÷६०÷९० के नियम पालना गर्नु पर्छ जस्तै :(क) ३० मिनेट पछि ब्रेक मोबाईल, कम्प्यूटर चलाईसके पछि हरेक ३० मिनेट को ब्रेक दिनु पर्छ ।
(ख) ६० मिनेट को खेल मोबाईल, कम्प्यूटर चलाउदा ६० सि एम को दुरीमा राखेर चलाउनु पर्छ (ग) ९० मिनेट को खेल ः अभिभावक हरु आ आफ्नो बच्चा हरुलाई हरेक दिन कम्तिमा ९० मिनेट घर बाहीर उज्यालो ठाउमा खेल्नको लागि प्रोत्साहन गर्नु पर्छ भनी किरण हस्पिटल बिरगंजका आप्टम पुष्पा सरार्फले जानकारी गराइन।

ल्यान्स क्ल्ब अफ काठमाडौ चाबहिल सिटि लायन्स तथा लियो क्लब, ग्यालेक्सी पब्लिक स्कुल र ग्यालेक्सी बिजनेस कलेज कलैयाको संयुक्त आयोजनामा भएको कार्यक्रम लाई टेक्निकल किरण आँखा अस्पताल सिमरा शाखाको रहेको थियो। कार्यक्रममा ग्यालेक्सी पब्लिकका नम्रता रिसाल, संजय केशरी आँखा अस्पतालका पुष्पा सरार्फ अप्टमको नेतृत्वमा फिल्ड अफिसर चन्दन सहनी सहायक रामबाबु चौरसिया, शोभा कटुवाल, कुमारी साह लगायतको सहयोगमा प्ले ग्राउन्ड देखि कक्षा १२ सम्मका एक हजार विद्यार्थी भाइ बहिनिको आँखा परिक्षण गरिएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.