विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पांच हजार डलर बराबरको रकम ल्याउन पाउने निर्णय स्वागत योग्य:- अध्यक्ष पठान

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु, लुम्बिनी।

नेपाल राष्ट्र बैंकले भारतीय नागरिक लाई नेपाल भ्रमणका क्रममा पाँच हजार अमेरिकी डलर बराबरको भारतीय रूपैयाँ ल्याउन अनुमति दिएको छ। यस अघि मात्र २५ हजार भारतीय रूपैयाँ ल्याउन पाउने व्यवस्था रहँदा व्यवसायीहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

संघीय सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत हवाई वा स्थलमार्ग बाट नेपाल प्रवेश गर्ने यात्रुहरूले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन सक्ने व्यवस्था गरेको थियो। सो व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले भदौ १० गते सार्वजनिक सूचना जारी गरेको हो।

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले पांच हजार अमेरिकी डलर बराबरको रकम नेपालमा ल्याउन पाउने नयाँ प्रावधान स्वागत योग्य रहेको बताउदै नेपालमा पर्यटक संख्यामा वृद्धि हुने र स्थानीय अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिनुका साथै भारतीय पर्यटकलाई भन्सार घोषणा नगरी पाँच हजार डलर बराबरको रूपैयाँ ल्याउन पाउने सुविधा पर्यटन व्यवसायका लागि राहतस्वरूप रहेको बताए। साथै नेपालमा घुम्न आउने पर्यटकका लागि खुसीको खबर रहेको र नेपालको व्यापार बढ़ेर अर्थव्यवस्थामा समेत सुधार हुने भन्नै आश्य व्यक्त गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.