विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेशनल मेडिकल कलेज प्रा.लि. र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच स्वास्थ्य सेवा सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा।

नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्र मार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई गुणस्तरीय, सहज र सहुलियतमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त कार्यक्रम नेशनल मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्यालय परिसरमा सम्पन्न भएको हो। सहमति पत्रको अवधि प्रारम्भमा एक वर्षको रहनेछ भने आपसी समिक्षा पश्चात नविकरण गर्न सकिने व्यवस्था गरिएको छ।

Karaiya Mai Notice Winter

सहमति अनुसार क्लबका सदस्यहरूलाई आपतकालीन अवस्थामा “ग्यारेन्टी अफ पेमेंट को आधारमा तुरुन्त स्वास्थ्य सेवा प्रदान गरिनेछ। साथै दुबै पक्षको आपसी समझदारीमा नियमित रूपमा स्वास्थ्य शिविर तथा अन-साइट क्लिनिकहरू सञ्चालन गरिनेछन्, जसबाट सदस्यहरू लाभान्वित हुनेछन्। यसका साथै, नेशनल मेडिकल कलेजले क्लबका लागि विभिन्न विशेष छुटहरू प्रदान गर्नेछ । छुटमा ओपीडी टिकटदेखि लिएर बेड, सर्जरी, परीक्षण, इमेजिङ सेवा र फार्मेसीसम्मका सेवाहरू समावेश छन्। सहमति अनुसार दुबै पक्षबीच आदानप्रदान हुने सम्पूर्ण जानकारीलाई पूर्णरूपमा गोपनीय राखिनेछ।

कार्यक्रममा नेशनल मेडिकल कलेज प्रा.लि.को तर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यस्मिन ,प्रमुख सूचना अधिकृत इञ्जि. प्रदीप चौधरी , मार्केटिङ म्यानेजर जितेश चन्द्र दास , प्रशासन अधिकृत विश्वनाथ कन्थ र प्रशासन अधिकृत पप्पु सिंह उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको तर्फबाट अध्यक्ष रट्र. रोशनी भट्टराई , सचिव सुजल ठाकुर , चार्टर्ड अध्यक्ष राजिश कुमार चौधरी , सह-सचिव तथा प्रोफेशनल सेवा संयोजक सौरभ पोखरेल लगायत क्लबका साधारण सदस्यहरू आर्यन ठाकुर, उत्तम मण्डल, सागर रेग्मी, प्रीती सुवेदी, सारोसी श्रेष्ठ र विद्या भारतीको उपस्थिति रहेको थियो।

कार्यक्रममा डा. रुबी श्रेष्ठ यस्मिनले नेशनल मेडिकल कलेजको सामाजिक उत्तरदायित्वबोधअनुसार यस्तो सहकार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोट्र्याक्ट क्लबसँगको सहकार्यले युवाहरूमा स्वास्थ्य सचेतना फैलाउने काममा टेवा पुर्याउने उल्लेख गर्नुभयो। यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष रट्र. रोशनी भट्टराईले क्लबका सदस्य तथा उनीहरूका परिवारले यस सहकार्यबाट गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने हुँदा यो क्लबको लागि एक महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
6 Comments
  1. mexswinmx says

    Heard some whispers about mexswinmx… Guess I’ll give it a spin. Fingers crossed for some big wins! You wanna try your luck too? Go here: mexswinmx

  2. alfabetcassino says

    Alfabetcassino… Sounds exotic! Has anyone here had a good experience on this site? Let’s go alfabetcassino!!!

  3. c444game says

    C444game, a good option, I’ve heard good things. Signing up now. I can play all day on c444game.

  4. sv888casino says

    sv888casino, huh? I gave it a try. The graphics are decent and the payouts are pretty standard. I’ve definitely seen worse. Might stick around for a bit. See for yourself: sv888casino

  5. 911casino says

    911casino, interesting name. UI is clean and easy to navigate. Nothing groundbreaking, but solid overall. Could be a good place to kill some time. Check it out, maybe you’ll find something you like: 911casino

  6. 123winonline says

    123winonline. Looks pretty slick. Registration was easy. Gonna deposit a bit and see if I can get lucky. Fingers crossed! Take a peek: 123winonline

Comments are closed

Comments are closed