विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिडिया लाई अघोषित प्रतिबन्ध, समाजिक सञ्जाल बन्द गर्नुको सट्टा नेटवर्कमा गति अवरोध मात्र, जेन्जीको आन्दोलन असर

सिम्रौन्गढ़ नपा psa

काठमांडौ ।

रकारले समाजिक सञ्जाल बन्द गर्ने बहानामा मिडिया लाई अघोषित प्रतिबन्ध लगाउन खोजेको प्रष्ट हुँदै छ। समाजिक सञ्जाल बन्द गर्नद नेटवर्कमा गति अवरोध मात्र गरेर सरकारले धेरै बहादुर बुझ्ने गरेको छ। आफू जस्तै अशिक्षित देश बनाउन कुनै कसर बाकी नराख्न अब छर्लङ्ग भएको देखिन्छ। यसको बारेमा पछि चर्चा गरौंला पहिला सरकारले गरेको महान कृत नैतिकता, मानवता भरिको गाथाको कुरा गरौं।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आफू सरकार हुनुभन्दा पहिला यो देशको नागरिक त्यस पछि कुनै पद वा जे पनि। तपाई पनि कसै सन्तान नै हो। सन्तान नहुने लाई सन्तानको मर्म बुझिन्छ। अरुको सन्तान लाई गोली हन्दा वा हान्नलाई निर्देशन दिनु अघि आफ्नो समान्य देहावसान भए पछिको कल्पना गरे पुग्छ। यदि मानव गुण भए अवस्य नै कल्पना गरेको हुनुपर्छ र यदि त्यस्तो कल्पना नगर्नु वा मस्तिष्कमा नआउनु भनेको मानव गुण नभएर राक्षसी प्रवृत्ति भएको मानव रूपमा राक्षस नै रहेको बुझ्न सकिन्छ।

Karaiya Mai Notice Winter

सोही अनुसार ललितपुरको हरिसिद्धिमा जेब्रा क्रसिंङमा कोसी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगर चढेको गाडीले एक जना बालिका लाई ठक्कर दिएर एक पल्ट हेर्न समेत आएनन् भने त्यो घटना पश्चात् मानव कसरी बुझ्ने ? किनकी मानवमा दयाभाव, मानवता, आदि लक्षणहरु हिन्छ तर त्यो केही देखिएन । तत पश्चात् प्रधानमन्त्रीले पनि त्यस बारे सहानुभूति जनाउनुको सट्टा राजनीतिकरण नगर्न देश वासीलाई संदेश दिएका छ। किन कि उनको पार्टीका मन्त्री रहेका थिए। अर्को कुरात सरकारमा सहभागी रहेकाले पनि कुनै प्रतिक्रिया जनाएका छैनन् यश अर्थमा हाम्रो सुन्दर शान्त विशाल देश नेपालमा न्यायको कुरा गर्नु नै मुर्खता हो। किनकि मानव रूपमा राक्षसहरुको सरकार मात्र रहेका छन् जसरी यक्ष वंसका राजा रावण संग हरेक गुण थियो। जुन बेला पनि जेपनी रुप परिवर्तन गरि झुक्याएर जेकुरा पनि प्राप्त गर्ने ठिक त्यस्तै जसरी भए पनि जन्ता लाई झुक्याएर भोट लिने अनि जनताले कुनै कुरामा असहमति जनाउदा जनता लाई नै गोली ठोक्ने मानवले कदापी गर्न सक्दैनन्।

ज्ञानेन्द्र सरकारले पनि त्यही मानवताको अधारमा आफ्नो पुर्ख्यौली राज संस्था त्यतिकै छोडेर सुम्पेका थिए। तर भारतको दिल्लीमा राजा शाहले अढाई वर्षमा संविधान बनाएर देखाइदेउ भन्दा दस वर्ष सम्म पनि बनाएर देखाई देउ तै पनि हत्तारहत्तारमा भारतको सत्याग्रह एक्स्प्रेस बाट संविधान जारी गरियो र जारी हुने बित्तिकै मधेशमा मधेशी माथी यस्तै बरबरता पुर्वक गोली हानी सयौंको संख्यामा हत्या गराए र हजारौं लाई घाइते तुल्याएका छन्। जस मध्ये आज पनि जिउँदो सहिद बनेर पिडाभोगी रहेका छन्।

सोही कुरा लाई पहाडी र हिमाली जनता लाई मधेशी विरुद्ध नाकाबन्दीको बहानामा दुई समुदाय बिच ठुलो खाडल उत्पन्न गरेका थिए। जुन आज पनि जिवन्त नै रहेकोे छ। विभेदकारी संविधान लेखेर आफ्नो सत्ता कसरी कायम रहन्छ भन्ने नश्लिय सोछ भएको चिन्तनले भौगोलिक आधारमा निर्वाचन क्षेत्र कायम गरि आफ्नो सत्ता आज सम्म कायम राख्न सफल भएका छन्। भने अर्को तर्फ एउटा सब भन्दा शक्तिशाली कवच भनेको राजनीतिक न्युक्ती र मनोनीत एवं जनता लाई शु-सुचित गर्ने सञ्चार लाई आफ्नो शुभेच्छुक संस्थाको नाममा भात्री संगठन बनाएर झन बलियो बनेर जनता लाई जनतु सरह व्यवहार गर्ने गरेको फल स्वरुप आजको घट्ना हो। भन्ने बारेमा विभिन्न समाजिम सञ्जालमा खुल्याम नानाथरीका गाली समेत जनताले दिने गरेका छन्।

आजको आन्दोलनमा उनाइस जनाको ज्यान गरेको छ भने साढे तीन सय भन्दा बढी घाइते भएका छन्। सरकारले त ती कलिला भर्खर उमृरहेका फुल लाई आफ्नो सत्रु बुझेर ती देशका सिताराहरु संग दुई देशको बिच हुने लडाई वा आतंककारीहरु संग लड्न लाई सेना समेत उतारी झन राक्षस रहेको प्रविर्ती देखाई सम्पुर्ण जनतामा चरितार्थ गरेका छन्। अब भोलि देशभरका युवाहरूलाई कसरी सरकारले थेग्लान।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
6 Comments
  1. 399betlogin says

    Finally! A reliable login portal for 399bet. 399betlogin is super straightforward; no more messing around with broken links. Bookies, this is a godsend. Hit ’em up: 399betlogin

  2. 66clubbet says

    Alright, alright, alright! 66clubbet is where the action is. I’ve been winning a few good bets there lately, plus they always have some kind of promo going on. You guys need to get in on this: 66clubbet

  3. 92jeetoapp says

    Downloaded the 92jeetoapp the other day. Perfect for when you’re chilling on the couch or waiting in line. Game performance is great; no lag! Link is just below. Download this now: 92jeetoapp

  4. 9fcassino says

    Alright, 9fcassino… not the worst layout I’ve seen. Worth a peek, might find something decent. You can find it here 9fcassino.

  5. bl88club says

    Heard about bl88club? It’s legit! Been playing here for a bit now and the community is great. Plenty of games and the support team is always helpful. Give it a try!

  6. nagad777app says

    Listen up, wanna play on the go? Download the nagad777app! It’s smooth, fast, and got all my favorite games. Super convenient!

Comments are closed

Comments are closed