
काठमांडौ ।
आजको विषय एकल विषय कहिरण हो। जुन देशमा व्याप्त अवस्था स्थिति र परिस्थितिको विषयमा जनताको कायाले चित्रण गरिरहेका तमाम विषय बारे उप्जिरहेको प्रश्न र व्यथाको संगालो वैचारिक कहिरणमा तपाई सम्पूर्णमा समाजिक कहिरण हो।



हालको अवस्था तीन भागमा रहेको हेर्न सकिन्छ, जुन नेपालीले त्यति राम्रो तरिकाले हेर्न सकेको छैन। हुनत विभिन्न सञ्चारमाध्यम बाट विभिन्न कुराहरु प्रसारित हुदा पनि दलगत भावनामा निश्पक्षताको अभावले सत्यता नै धरापमा परेर अन्योल्ता छएको देखिन्छ। जसको फलस्वरूप विश्वास गर्न अप्ठ्यारो भएको देखिन्छ। वास्तविकताको कुरा गर्ने हो भने सम्पूर्ण नेपालीले हाम्रो देश विदेशीको इसारामा चलेको आसंका गरिरहेका छन तर राष्ट्रिय अखंण्डताको कारण खुलेर लेख्न वा बोल्न गाह्रो रहेको छ, जुन सत्य पनि हो। उदाहरणको रुपमा भारतीय मिडियाहरु बाट नै सबै सत्य खुन्ल थालेको छ। त्यसैले हाम्रो देश एक नम्बरमा विदेशको इशारामा चलेको र दोश्रो केहि दलहरु देशद्रोह गर्दै राष्ट्र लाई ठूलो संकटमा धकेलिरहेको र तेस्रो नश्लवादी चिन्तन लाई कायम राखिरहेको कारण समस्या झन पेचिलो बन्दै गएको देखिन्छ।
हालको समयमा हाम्रो नेपाल अहिले विकट संकटको सामना गर्दै हालको परिस्थितिमा प्रवेश गरेको बेला आज एउटा थप संकट बाट जुझिरहेको सर्वविदितै रहेको छ। सोही विषय लाई अब निकै संवेदनशीलताका साथ हरेक नेपालीको मनमुटुले चित्रण गरिरहेका छन्। हरेक नेपालीले विक्रम संवत् २००१ देखि हाल २०८२ को उतरार्धमा विभिन्न संघर्ष बाट भएको परिवर्तन र आजको समयमा जेन्जी पुस्ताले ल्याएको परिवर्तन निकै फरक र अविश्वसनीय रहे पनि सराहनीय र साहसिक हुनुको साथै एतिहासिक पनि रहेको सत्य हो।

तर अब हरेक नेपालीले भुतकालको संघर्ष बाट गरिएको परिवर्तन पुनः धरापमा पर्न गएको त होइन भन्ने प्रश्न उप्जिरहेको छ। हुनत यस बारेमा कुरा गर्दा एउटा सहजै अनुमान लगाउन सकिन्छ कि वर्तमानको अधारमा भविष्य हुन्छ र वर्तमान नै भविष्यमा भुतकाल काल हुने गर्छ। सोही अनुरुप पुर्वकालमा अग्र नेतृत्वमा रहेका पुर्वजले खेलेको भुमिका बाट उत्प्रेरित हुँदै हरेक कार्य निर्भर हुनुपर्छ नत्र भने फरक पर्ने बित्तिकै दुइटा प्रश्न खडा हुन्छ। जुन मानवता र नैतिकताको अधारमा प्रश्न खडा भएको हुन्छ र त्यसैको फलस्वरूप आज पुनः यस्तो नैतिकता र मानवता विहीन राक्षसरुपी व्यवहारका कारण एतिहासिक बालक्रान्ति बाट एउटा ठूलो म्मानव संहार गरि राक्षस लाई पनि पछि पार्दै सानासाना बालबालिका लाई पनि सत्रु समान व्यवहार गरि छाती र टाउकोमा गोली प्रहार गरि सयौ आमाको कोख रितियो, सयौको सिन्दुर पोछियो, सयौ अभिभावकका भविष्यका सहारा छिनियो, देशका मेरुदण्ड भनिने, मानिने कमर भाचियो।
तर के यो अवस्था अब परिवर्तनले यस क्रमलाई रोकिने हो कि अझै बिक्राल हुने बारे पनि मानवकाया बाट डरलाग्दो चिन्तन हुनेगरेको छ। वास्तविकरूपमा हेर्ने हो बने सबै क्रान्ति मानव कल्याणको नाममा नै गरिएको थियो। सबैको समान अधिकार पहिचान पहुच होस र सबै शुखी समृद्ध शिक्षित र विकसित होस, तर त्यो क्रम रोकिएन। झन डरलाग्दो अवस्थामा पुगेकोले आब हाम्रो संकटले सिङ्गो देश रहने कि अरु देशहरुजस्तै अरु देशको शिकार हुने बारे हृदय बिदारक शृजना भएको अवस्थामा पुगेको छ।
यसो पुर्व कालमा ल्याइएको परिवर्तन बाट भएगरेका त्रुटिहरु लाई समयमै ध्यानाकर्षण गरिएन भने पुनः त्यही आसंकाको सिकार हुन बाट कसैले रोक्न नसक्ने ठोकुवा गर्न सकिन्छ। सिधा कुरा र प्रस्टीकरण गर्दा देशमा चार वर्ण र छतिस जातको फुलवारी भनिने र भौगोलिक हिसाबले सबैलाई समान व्यवहार गर्न नसके हामी लाई अर्को संकटको सामना गर्नुपर्ने बाध्यात्मक आवस्था हुने निकै सम्भावना रहेको देखिन्छ। जुन हालको अवस्थामा बालक्रान्ति बाट भएको परिवर्तनमा उक्त समानता नभएको कुरा उठ्न थालेको छ।
उहीँ पुरानो नश्लिय चिन्तन र सोचाइको सिकार नहोस् भने बारे चार वर्ण छतिस जातको फुलवारी रहेको सुन्दर शान्त विशाल देश नेपालको परिकल्पनाका साथ सबैको समान अधिकार पहिचान पहुच लाई कायम गर्नुको विकल्प नरहेको देखिन्छ।






Yo, check out km88ph! Been using them for a bit now. Site’s slick, games are decent, and I haven’t had any major issues cashing out. Solid option in my book.
Heard some good things about 7mcn ma cao. Gave it a look and it seems legit. Worth a look if you’re interested. You can find it here 7mcn ma cao
For my Vietnamese speaking brothers and sisters, looking for bóng đá 7m ma cao? This site may just be the cat’s pajamas. Have a look! Visit bóng đá 7m ma cao
fa8bpl
Needed a new link for M888. linkm888 seems to be working great. Smooth and fast. Good stuff! Check the link here: linkm888
I’m no expert, but those at yarışı yorumları on Nesine really help! Gives you that extra edge, you know? Level up your game: nesine at yarışı yorumları
Canlı maç sonuçlarını Nesine’den takip etmek gibisi yok! Anında güncelleniyor ve hiçbir golü kaçırmıyorum. Kesinlikle tavsiye ederim! Daha fazlası için: nesine canlı maç sonuçları
Looking for a solid horse racing prediction on Nesine.com. Anybody have any insights or tips to share? Appreciate the help! nesine at yarışı tahmini
Love the horse races on Nesine! Makes betting on the ponies super simple. Go check it: nesine com at yarışı.
Just a quick Nesine dot… Here’s the link to the site. Enjoy: nesine.
747agent is where it’s at! Quick registration, easy deposits, and smooth gameplay. What more can you ask for? Give it a shot! 747agent