CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ऎतिहासिक आस्थाले भरिपुर्ण ककाली माई मन्दिरको सरसफाइ

फेटा GP PSA
5,252
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

ज बाराको पुरातात्त्विक एवम् ऎतिहासिक नगरी सिम्रौनगढको ककाली माई मन्दिरको एक कार्यक्रम बिच मन्दिर परिसरको सरसफाइ गरिएको छ। ईलाका प्रहरी कार्यालय सिम्रौनगढको आयोजनामा दशै, दिपावली एवम् छठ पर्वको विशेष अवसर पारेर धार्मिक, पुरातात्त्विक एवम् ऎतिहासिक आस्थाले भरिपुर्ण ककाली माई मन्दिरको सरसफाइ गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सरसफाइ कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्षाईको कामान्डमा गरिएको थियो। प्रहरी निरीक्षक पक्षाईका अनुसार हामी सबै नेपालीको धार्मिक आस्था बोकेको सम्पत्तिलाई आ-आफ्नो ठाउँबाट संरक्षन र सम्बर्द्धन गरिनु पर्दछ। साथै यस्ता ऎतिहासिक महत्त्व बोकेका स्थलहरुलाई समय समयमा सरसफाइ गर्दै पर्यटनलाई यो ठाउँमा आउनको लागि अग्रसर गराउनु पर्दछ!भन्ने कुराको जानकारी गराउनु भएको थियो।

त्यस्तै नेपाल प्रहरीको तर्फबाट प्रहरी वरिष्ठ नायब निरीक्षक बिनोद राना मगर,प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्रा, प्रहरी सहायक निरीक्षक दिपेन्द्र यादव, आशिक चौधरी, शेख नेक महम्द अन्सारी, प्रहरी हवल्दार सुजित राउत, मुकेश यादव, शेषनाथ कुर्मी, सहायक हवल्दार क्षितिज चन्द, देवनारायण चौधरी गरि २५ जना उपस्थित थिए भने सस्त्र प्रहरी बलका सस्त्र प्रहरी नायब निरीक्षक अर्जुन मनेरु, वरिष्ठ हवल्दार जनक एर, हर्क धामी, हवल्दार कुल बहादुर चौधरी, नारायण थापा, देवनारायण चौधरी, सुदर्शन लामा, सस्त्र प्रहरी जवान कमलेश यादव, बिजय केसी, नगर प्रहरीको तर्फबाट मनिष कुमार पटेल, महम्द आमिर अन्सारी, ललन कुमार गुप्ता, सुमित यादव, रमेश कुमार यादव,अगमलाल यादव थिए, त्यस्तै उतम पब्लिक स्कुल सिम्रौनगढको बिद्यार्थीहरु करनिश सहनी, धिरज गुप्ता, प्रीति कुमारी, आचल प्रजापती, अमृता कुश्वाहा, आनन्द मिश्रा, साथै उतम पब्लिक स्कुल सिम्रौनगढका प्रधानाध्यापक कमलेश कुश्वाहा शिक्षक मिथलेश कुशवाहा, सुमन गुप्ता, बिजय पाठक, पुनम शार्मा, लगाएतका शिक्षक शिक्षिका लगाएतको उपस्थित रहेको थियो।।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश