विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रादेशीक अस्पताल पोखरियाको कम्पाउण्ड बाट मोटरसाईकल चोरी ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १३ कात्र्तिक पोखरिया

Karaiya Mai Notice Winter

पर्सा को पोखरिया नगरपालीका वड नम्बर ४ मा रहेको प्रादेशीक अस्पताल पोखरियाको कम्पाउण्ड बाट आज करिब १–३० बजे ना ४२ प ६१५२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी भएको छ।  पर्साको कालिकामाई गाउपालीका वडा नम्बर ३ हरिहरपुर टोल बस्ने राजेशवर साह गोडको मोटरसाईकल चोरी भएकोे छ । गोढले मोटरसाईकल खोजतलास गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय पोखरियामा निवेदन दिएका छन ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गोढले नातनी मनीषा साहलाई उपचार गराउन प्रादेशिक अस्पताल पोखरियामा गएको र उपचार गराई घर फरकिने बेला कम्पाउण्ड भित्र कहिकतै मोटरसाईकल देखन नपाउदा कहा कसले लग्यो भन्दै अस्पताल लगाएत त्यस वरिपरी चारैतिर खोजनथाले , खोजदा कहीफेला नपरेपछी उनी अस्पताल प्रसासनमा पुगेका थिए । उनले अस्पताल प्रसासनमा सि सि टि वी फुटेजहेराउन माग गरेका थिए । यता अस्पताल प्रसासनमा कार्यरत लक्षमी प्रसाद चौहान सँग बुझदा सि सि टि वि केमराले कभर गर्ने अरियाभन्दा मोटरसाईकल बाहिर रहेको र सो केमराको फुटेजमा हेर्दा नदेखिएको चौहानले बताए । स्थानियहरुका अनुसार अस्पताल परिसर बाट मोटरसाईकल चोरी को घटना कुनै नौलो कुरा होईन यसता कतीघटना भएको अवगतनै छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
3 Comments
  1. jili16app says

    Downloaded the jili16app last week. Pretty decent, runs smoothly on my phone. The game variety is solid. It’s worth a download, might find something you like. jili16app

  2. jq777gamedownload says

    Yo, jq777gamedownload is legit! Downloaded some games and it was smooth sailing. Definitely worth checking out for some quick gaming fun! For real. jq777gamedownload

  3. mayapalace says

    Alright alright, mayapalace… I’ve taken a spin there and the graphics are on point. It’s a solid place to hang out and kill some time, if you ask me. Good times guaranteed! Catch you there! mayapalace

Comments are closed

Comments are closed