विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अब पेट्रोलको मुल्य अति भयो ?

सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य बिहीबार मध्यराति १२ बजेदेखि लागू भएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मूल्य समायोजनअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १–१ रुपैयाँले सस्तो भएका छन्। यससँगै अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री हुने छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (IOC) बाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed