विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विकासको संकल्प सहित मिश्रको घरदैलो – जांतो चिन्हमा मतदान गर्न अपिल

सिम्रौन्गढ़ नपा psa
Share This
कपिलवस्तु, फागुन १५
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेसँगै जनता राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता दिएका छन्। उनि यस अघि मंत्री हुदां क्षेत्र तथा जिल्लामा अधिकांश सड्क संजाल, पुल लगायत अन्य विकास निर्माणमा जिल्लामा नै अग्रणी भूमिका खेलेको जनता हरू प्रष्ट बताउछन्।
कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) अबको परिवर्तन विकस गर्ने नेतृत्व’ भन्ने नाराका साथ गाउँगाउँ पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन्। मतदाताहरूसँगको प्रत्यक्ष संवादमा मिश्रले शिक्षा, स्वास्थ्य र रोजगारी आफ्नो प्राथमिकता रहेको बताउनुभयो।
Karaiya Mai Notice Winter
घरदैलोका क्रममा मतदाताहरूले पुरानो राजनीतिक पटक पटक जितेर केही नगरेको दिक्क भएको बताउँदै यसपटक मिश्रलाई जिताउन आफूहरू आतुर रहेको प्रतिक्रिया दिएका छन्। स्थानीयले भने– “अब हामीसँग कुनै अर्को विकल्प छैन, विकासका लागि मिश्र नै उपयुक्त पात्र हुनुहुन्छ।
मिश्रले पारदर्शिता: भ्रष्टचारमुक्त स्थानीय प्रशासन,रोजगारी सिर्जना: स्थानीय स्तरमै उद्योग र कृषिमा आधारित रोजगारी, युवामैत्री नीति: युवाहरूलाई आत्मनिर्भर बनाउने विशेष योजना,स्थानीय समस्याको समाधान: सडक, सिँचाइ र खानेपानीको समस्यालाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् । पूर्व मन्त्री समेत रहेका मिश्र  प्रभावशाली नेता रविदत्त मिश्र अकरम पठान लगायत अन्य नेता कार्यकर्ता हरूको पूर्ण समर्थनमा उमेदवार मिश्रको पक्षमा जनलहर सृजना भएको स्थानीय बताउछन्।
 यस क्षेत्रका अन्य गाउँ तथा टोलहरूमा पनि आगामी दिनमा यसैगरी जनसम्पर्क अभियानलाई निरन्तरता दिने जनाएको छ।
Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed.