विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सिम्रौन्गढ़ नपा psa

मोरङ, जेष्ठ ०९ गते ।

Karaiya Mai Notice Winter

मोरङको सुन्दरहरैचा नगरपालिका-१० खोर्साने केरावारी सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान ९:१५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक केरावारी गाउँपालिका-९ का ४८ बर्षीय बम बाहदुर बस्नेत गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारकै क्रममा बिहान १०:४० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, जेष्ठ ०९ गते ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मोरङको सुन्दरहरैचा नगरपालिका-१० खोर्साने केरावारी सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान ९:१५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक केरावारी गाउँपालिका-९ का ४८ बर्षीय बम बाहदुर बस्नेत गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारकै क्रममा बिहान १०:४० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed