विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा श्रीमान चन्देश्वर यादब श्रीमति हत्याको अरोपमा पक्राउ

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा, जेठ ०९ गते ।  सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. ११ बस्तीपुरमा जेठ ७ गते अन्दाजी २९ बर्षीया रितुदेवी यादबको हत्या भएको थियो । प्रहरीले अनुसन्घान गर्ने क्रममा घर परिवारका सदस्यहरु सगँ सोधपुछ गर्दा निज रितुदेवी यादबलाई निजकै श्रीमान् चन्देश्वर खेरवार यादबले आफ्नो श्रीमति लाई घाँटी थिचेर हत्या गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए ।

Karaiya Mai Notice Winter

उनको अनुसार घाँटी थिचेर रितुलाई हत्या गरिएको अवस्थामा परोसीले घरमै देखेँ । त्यसपछि प्रहरीलाई खबर गर्दा हामी घटनास्थलनमा पुगेर आवश्यत अनुसन्धान गरेको बताए । हत्या गरेको ति महिलाका श्रीमान चन्देश्वर खेरवार यादबलाईे ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ । स्रोतका अनुसार रितुले छोरा नजन्माएको निहुँमा पटक पटक तनाव दिँदै आएको र सोही कारण हत्या गरेको हुन सक्छ । रितुको एकमात्र छोरी छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed