विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खेलको माध्यमले कलैया लाइ विश्वमा चिनाउने : साह

सिम्रौन्गढ़ नपा psa

बारा ।। बारा जिल्लाका खेलाडि हरु लाइ खेलकुद सामाग्री वितरण गरिएको छ । हाम्रो जिल्ला खेलमा पछाडी भएकोले खेलाडी हरुको मनोबल बढाउदै खेलमा लगनशिलताका साथ् अगाडि बढ्न उत्शुक बनाउने उदेश्यले सामग्री वितरण गरिएको छ । खेल जगतमा बाराको बिभिन्न खेलाडी हरुको बिभिन्न सामग्री हरु वितरण गरिएको छ। खेलको माध्यमले कलैया लाइ विश्वमा चिनाउन सक्ने सम्भावना रहेकोले यस्तो पहल सुरु गरिएको हो।

खेलकुद सामग्री तथा फिल्ड उनत्ति उपभोक्ता समितिका अध्यक्ष विजय साहको अध्यक्षता तथा समाजवादी पार्टी का केंद्रिये सदस्य एवं निर्वाचन क्षेत्र नम्बर ३ वाट निर्वाचित माननीय प्रदेश सभा सदस्य पारस साहको प्रमुभ आतिथ्यतामा सामग्री वितरण गरिएको छ । साहकै विधायकी कोष बाट आठ लाखको लागतमा उक्त सामग्री हरु वितरण गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

माननीय साहले आफ्नो प्रमुख अतिथिको आसन बाट आफ़ो धारणा राख्दै भने प्रदेश सरकारले ल्याई रहेको प्रदेश प्रहरी योजनामा खेलाडी को पनि सहभागिता हुनु पर्नेमा जोडदिदै यसबारेमा प्रस्ताव राखेको बताए। साथै कुनै सरकारी जागी खान लाइ प्रशासन कार्यालय बाट जुन सिफारीस लिनु पर्दछ त्यो जुन क्लब वा संगठनमा आबद्ध रहेको छ त्यहि संस्था वाद सिफारिस लिए हुनु पर्ने पनि निं बनाउने धारणा राखेका थिए।

सामग्री वितरण कार्यक्रममा विशिष्ट आतिथि समाजबादी पार्टीका नगर अध्यक्ष शिवनाथ पटेल, जिल्ला क्रिकेट संघका सचिव अनिल चुला गाइ, तथा जिल्ला समनव्य समिति सदस्य शंकर प्रसाद यादव, समाजबादी पार्टीका क्षेत्रीय अध्यक्ष नन्दकिशोर प्रसाद सर्राफ बिधान सभा खाका अध्यक्ष लक्षमण साह लगायत को आतिथ्यतामा कार्यक्रम गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed