CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराटनगरको महेन्द्र चौक नजिकै अचानक लाग्यो ट्रकमा आगो

फेटा GP PSA
1,693
सिम्रौन्गढ़ नपा psa

विराटनगर, १२ जेठ ।
विराटनगरको महेन्द्र चौक बरगाछी सडकखण्ड अन्तर्गत सडक कालोपत्रे गर्ने क्रममा अलकत्रा बोकेको ट्रकमा अचानक आगजनी भएको छ । महेन्द्र चौक नजिकै कालोपत्रे गर्नका लागि कच्चा पद्धार्थ सडकमा छर्दै गरेको अवस्थामा ट्रकमा आगजनी भएको हो ।

Karaiya Mai Notice Winter

ना १ क ८०१६ नम्बरको ठेकेदार कम्पनीले सडक निर्माणमा प्रयोग गरेको ट्रकमा आगो लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अलकत्रा बोेकेर कालोपत्रेका लागी कालोपत्रे गर्ने स्थानमा पुगेको ट्रकमा एक्कासी आगोलागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश