विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संघले लोकसेवा आयोगको बिज्ञापनको प्रतिलिपी जलाइयो

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर
स्थानीय तहको लागि लोकसेवा आयोगले गरेको बिज्ञापनको प्रतिलिपी राष्ट्रीय बिद्यार्थी संघले जलायेको छ।
लोकसेवा आयोगले जेठ 15 गते बुधबार 9 हजार 1 सय 61 पद्का लागि आह्वान गरेको बिज्ञापन प्रती चौतर्फी बिरोध भिईरहेको बेला आज बिराटनगरमा संघका नेताहरूले बिज्ञापनको प्रतिलिपी जलाएको हो।
संघका जिल्ला अध्यक्ष बिपुल झाले कर्मचारी समायोजन ऎन अनुसार प्रत्येक स्थानीय तहको छुट्टाछुट्टै रूपमा निकालिएको बिज्ञापनबाट कर्मचारी समावेशी प्रक्रिया गलत भएको भन्दै बिज्ञापन खारेज गर्न माग गरेको छ ।वहाँ ले कोणसभालाई संबोधन गर्दै भन्नुभयो स्थानीय तहको लोकसेवा आयोगको बिज्ञापन संविधानको धारालाई टेक्दै प्रदेश सरकारको मातहतमा हुनुपर्छ तर यो बिज्ञापन र ब्यबस्थाले प्रदेश सरकारको अधिकारलाई कुण्ठित र हनन गरेको आरोप लगाउनु भयो।
कार्यक्रममा कार्यक्रमको सनयोजक धर्मदेब शाह ( सिकु)ले संबोधन गर्दै यो बिज्ञापन मधेसीको हितमा नभएकोले खारेज गर्नु पर्ने बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed