CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगरपालीकाका प्रमुख यादव आर्गेनिक खेती गर्न सके जति सहयो गर्ने

फेटा GP PSA
2,280
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।   बाराको महागढीमाई नगरपालीकाका प्रमुख उपेन्द्र यादव किसानहरुको आर्गेनिक खेती गर्न उत्साहित गर्दै आफु सके जति सहयो गर्न सदैव तयार रहेको जानकारी दिए ।

हेफर इन्टरनेशनलको सहयोगमा साना किसानहरुको संस्था,पशु मुल्याङकन श्रृखला परियोजनाको काम भइरहेको सृजनशिल समाजिक उधमी महिला संस्था महागढीमाई–७ बेनौलीको अनुगमन तथा मुल्याङकन समितिमा भन्दै प्रमुख यादवले किसानहरुको सहयोग गर्न आफु सधै लागी रहने जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उधमी महिला संस्थाको अध्यक्ष रंजु देवीले डेरी सञ्चालन गर्नु भएको छ । अब ग्राहकका लागी बजारमा दही , ध्यु लगायत दूधको परिकार बनाएर विक्री गर्ने योजना बनाई डेरी संचानन भइरहेको जानकारी दिनुभयो ।

Karaiya Mai Notice Winter

प्रमुख यादवको संयोजकत्वमा भईल कार्यक्रमको आयोजक संस्थाका अध्यक्ष भैयाराम यादव , महागढी नगरपालीकाका उपमेयर तारा देवी साह कानु , जनजागरण युव क्लवका उपाध्यक्ष राजदेव साह , कोषाध्यक्ष सियाराम यादव , लेखा दिपेन्द्र गुप्ता , लगायतको सहभागीता रहेको थियो । बैठकको सहजिकरण रामकृपाल साहले गरेका थिए ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश