विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रामपुरमा समुदायिक भवनको शिलान्यास

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ९ रामपुरमा समुदायिक भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमको आयोजना गरी उक्त भवनको शिलान्यास जिल्ला समन्वय समितिको संयोजक र कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नवलकिशोर सिंहले शिलान्यास गरेका हुन् । भौतिक पुर्वाधार विकास मन्त्रालयको योजना र कलैया उपमहानगरपालिकाकोे सहयोगमा ३० लाखको लागतमा निर्माण गर्न लागिएकोे जिल्ला समन्वय समितिका संयोजक सिंहले बताए ।

Karaiya Mai Notice Winter

समुदायिक भवनको समुदायमा विशेष आवश्यकता भएको हुँदा निर्माणमा कुनै कसर बाँकी नराख्ने र चाँडै तयार गरिने सिंहले बताए । कलैया उपमहानगरपालिका ९का अध्यक्ष डाक्टर अख्तर अंसारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा कलैया उपमहानगरका प्रमुखका प्रतयास जयप्रकाश साह, गढीमाई मन्दीर सञ्चालक तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह, अधिवक्ता प्रेमलाल चौधरी, राजपाका केन्द्रीय सदस्य सत्येन्द्र ठाकुर , सर्फुलाह अंसारी र कलैया नगर कार्यसमिति सदस्य शम्भु साह लगायतको सहभागिता थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पहिला उक्त गाँउमा दलित धर्मशाला बनाइएको र अहिले धर्मशाला निर्माण हुने भएको हुँदा स्थानिय हर्षित भएका छन् । रामपुरका स्थानियबासिहरुका पाहुना आँउदा बस्न र समाजिक कार्य गर्न सजिलो हुने वडा अध्यक्ष अंसारी भने ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed