CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फेसबुकाले केके गर्यो : देशनरेश अधिकारी र दीपा पुरी ( विडियो सहित )

फेटा GP PSA
2,025
सिम्रौन्गढ़ नपा psa

अनिल वर्मा, काठमाडौं ।   सामाजिक सञ्जाल फेसबुक बाट भए गरेका कुरा बारेमा गीत नै निस्किएको छ । समाजिक सञ्जाल बाट सुझबुझका साथ् अगाडी बढ्ने संदेश दिन खोजिएको हो । फेसबुक बाट कसरि केके कुरा भैरहेको छ भन्ने बारेमा विडियो हेरेर बुझन सकिन्छ ।

https://www.youtube.com/watch?v=eDxF6WJdlkk

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

देशनरेश अधिकारी र दीपा पुरीको स्वर रहेको ‘फेसबुकले रुवायो’ बोलको गीत सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

देशनरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोको निर्देशन पनि स्वयम् अधिकारीकै रहेको छ । नरेक आयरको छायाँकन रहेको सो गीतको भिडियोमा सञ्जु चौधरीको कोरीयोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।

सामाजिक सञ्जाल फेसबुकलाई विषयवस्तु बनाइएको गीतको भिडियोमा करिष्मा ढकाल, ईश्वर फुयाँल र शैलेस पहारीको अभिनय देख्न सकिन्छ । भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल फिल्मले गरको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश