विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारामा डिठ्ठा सुनिल चौधरी अठार हजार घुससहित अख्तियारको चपेटामा 

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  जिल्ला बारा को जिल्ला अदालत कलैया, बाराका डिठ्ठा ( खरिदार) सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि घुस लिएपछि पक्रराउ परेका हुन।

मालपोत कार्यालयलाई पत्राचार गर्नु पर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग पटक पटक गरि एक महिना को भित्रमा १२०००घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं /- घुस लिसकेको र पुण् सोही प्रयोजनका लागी सेवा ग्राहिलाइ दुख दिई १८०००/- माग गरेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

घुस मांग गरेको सूचना पाएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले निज सुनिल चौधरीलाई सेवाग्राही सँग रू.१८,०००।– (अक्षरुपी अठार हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात पक्राउ परेका छ्न।

निज चौधरी माथि विशेष अनुसन्धान भइरहेको आयोग हेटौंडा का प्रहरी नायब उपरीक्षक केशव कुमार भट्टराई ले बताए । पक्राउ पर्ने तामेलदार चौधरी गजनी अदालतको कोठा नम्बर ७  मा कार्यरत छन्

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed