विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकारद्वारा प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षर हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर ।।  सांसदमा दर्ता भएको मिडिया काउन्सिल बिधेयक फिर्ताको माग गर्दै आज विराटनगरको पत्रकारहरुले जिल्ला प्रशासनलाई हस्ताक्षर हस्तान्तरण गरेको छ।
तेस्रो चरणको शान्तिपुर्ण आन्दोलन आन्तर्गत असार ३ गते पत्रकार महासंघको निर्देशनमा देश भरिनै हस्ताक्षर संकलन गरिएको थियो।

Karaiya Mai Notice Winter

नेपाल पत्रकार महासंघ मोरङको नेतृत्वमा संकलित हस्ताक्षर आज प्रमुख जिल्ला अधिकारि मोरङ मार्फत प्रधानमन्त्री लाई हस्तान्तरण गरिएको हो।बिराटनगरको संचारकर्मिहरुको एक टोलि बिरेन्द्र सभा गृहबाट बिरोध रयाली सहित प्रशासन कार्यालय पुगेको थियो। बिराटनगरको संचारकर्मिहरुले बिधेयकको बिरोधमा निरन्तर रूपमा शान्तिपुर्ण आन्दोलन गर्दै आई रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed