विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पशुपति शर्माको गीत लाइ पछ्याउदै बाराका केहि संचारकर्मी

एनजीओ को आडमा स्थानीय तहलाई लुट्नुको साथै अख्तियारको पनि आखा छल्दै

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।   पशुपति शर्माको स्वरमा रहेको “लुट्न सके लुट ए कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट” भन्ने गीतको भाव बाराका केहि संचारकर्मीहरुले आफ्ना व्यवहारमा अभिव्यक्त  गरि रहेका छन् ।  बारा जिल्लाका केहि संचारकर्मीहरुले स्थानीय तहहरुमा गई म संचारकर्मी हु मेरो एनजीओ लाइ कार्यक्रम पाएन भने म कसैको कार्यक्रम चलन नदिने धाक धम्कि दिने गरेका छन्।

भने केहिले मेरो पत्रिकामा सुचना पाएन भने तपाइको नकारात्मक समाचार सम्प्रेसन गर्छु भन्दै धम्की दिदै हिडेका छन् । म संचारकर्मी हु मलाइ अख्तियालले पनि केहि नगर्ने भनि आफुले स्थानीय तहहरुलाई भन्दै प्रचार बाजी गर्नमा व्यस्त रहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

म नेपाल पत्रकार महासंघको फलानो हो मलाइ कार्यक्रम चलाउन नदिएमा म कसैलाई नछोड्ने भन्दै सबै स्थानीय तहहरुमा अख्तियारलाई पनि मात दिरहेका छन् । एनजीओ को आडमा स्थानीय तहलाई लुट्नुको साथै अख्तियारको पनि आखा छल्दै आफु ठुलो भएको घमण्ड गरि रहेका छन् ।

यस्ता धाक धम्की सहन नगरि स्थानीय तहका योजना शाखाका शाखा अधिकृतहरुले गुनासो गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed